बरिष्ठ न्युरोसर्जन डा.उपेन्द्र देवकोटाको निधन अपुरणीय राष्ट्रिय क्षति हो।चिकित्साक्षेत्रमा उहाँको योगदान सदा अविस्मरणीय रहने छ।राष्ट्रबादी भावनाले ओतप्रोत स्व.देवकोटा असल व्यक्ति र स्वाभिमानी नागरिक हुनुहुन्थ्यो।ISC पढदा देवकोटाको सहपाठी थिएं भन्दा गर्व लाग्छ।हार्दिक श्रद्धाञ्जली
मेरो फूलबारीको झार त मैले नै उखेल्नुपर्छ।
मेरो घर त मैले नै सफा राख्नुपर्छ।
मेरो सोच त मैले नै सोच्नुपर्छ।
मेरो बाटो त मैले नै हिड्नुपर्छ।
मेरा जिम्मेवारी त मैले नै पूरा गर्नुपर्छ।
शुभ होस्।
past मलाइ सोध्नु छैन,future पनि sure छैन हजुर सङै हुन्छु भन्ने तर यति कसम खान्छु कि presentमा जति समय हजुर सङ हुन्छु हजुरको हरेक पाहिलामा support गर्नेछु।पाहिला पाहिलामा साथ हुनेछु।
म रिसाएँ जस्तै गरे,
तिमी पनि रिसाय जस्तै गर्यौ,
हाम्रो सम्बन्ध पनि रिसाए जस्तै भयो !
म भाग्न चाहेँ
तिमी पनि भाग्न चाह्यौ
हाम्रो सम्बन्ध नै बिलायो !
म मौन बसें,
तिमी पनि मौन बस्यौ
हाम्रो सम्बन्धले मौन धारण गर्यो
आउ !
म फर्किनेछु,
तिमी पनि फर्किदेउ,
हाम्रो सम्बन्ध पनि फर्काउँ
उन्को र मेरो काहानि सधै उसै स��� मात्र बोल्न मन लाग्छ तर बोल्ने कुर नै केही पाउदिन।अनि stickers हरु पठाउन थाल्छौ।उता उ मौन यता म।यो stiker नभाको भए बिचरा हाम्रो के हुन्थियो होला?