#MagharMiracle_Of_GodKabir
ट्राफिकले इस���रा गरेपछि चोकमा रोकिएका सवारीसाधनहरू जसरी गुड्न थाल्छन्, ठिक यसै गरी सुकेको आमी नदीलाई कबीर साहेबले मगहरमा हातको इसाराद्धारा बगाउनु भएको थियो जुन लिला उॅहाले ६०० बर्ष अगाडि ॲाउदा गर्नुभएको थियो।
@mandev_das#MagharMiracle_Of_GodKabir
परमात्मा कबीर साहेबले आफ्नो लिलाद्धारा त्याॅहाको मुस्लमान र हिन्दुलाई जीव हाम्रो जाति हो मानब हाम्रो धर्म भन्ने सन्देश दिनुभएको थियो ।
#MagharMiracle_Of_GodKabir
��ृहयुद्ध हुनेछ, जनताले एक अर्काको हत्या गर्नेछन् भनेर सन् १५१८ मा सबै भविष्यवक्ताले भनेका थिए, तर त्यस्तो विषम परिस्थितिबाट कबीर साहेबको सत् उपदेशले मगहरलाई जोगाएको थियो । 🙏हेर्नुहोस 👀 सगरमाथा टिभी 📺 हरेक दिन बिहान ५:५०-६:५० सम्म।
#MagharMiracle_Of_GodKabir
एक समय मगहरमा खॅडेरी परेको थियो, जुन बेला गोरखनाथजीले, मगहरका राजाको पुण्य सकिएको कारण त्यहाँ कुनै पनि सन्तले बर्षा गराउन नसक्ने दाबी गरेका थिए तर परमात्मा कबीरजीले आफ्नो शक्तिले त्यहाँ भिषण वर्षा गराईदिनु भएको थियो।
#MagharMiracle_Of_GodKabir
एक समय मगहरमा केहि वर्ष पानी पर्दैन भनेर सिद्ध पुर���षहरुले भनेका थिए र त्यहाँका वासीहरुले पनि कर्मफल भोग्नु पर्छ जुन अकाट्य हुन्छ भनेर हार मानेको अवस्थामा त्यहाँको नवाब बिजली खान पठानले स्वयं कबीरजी संग मद्धत मागेका थिए र परमात्माले बर्षा
#MagharMiracle_Of_GodKabir
आफ्नै रीतिले अन्त्येष्टि गर्ने भनि मर्न मार्न तयार भएका मुस्लिम र हिन्दुले जब कबीर साहेब सशरीर सतलोक जाँदै गरेको देखे,आपसमा अङ्गालो हालेर रून लागे, कबीर साहेबले दुई धर्मबीच मित्रता कायम गराइदिनु भयो। हेर्नुहोस सगरमाथा टिभी हरेक दिन बिहान ५:५०-६:५० सम्म।
#MagharMiracle_Of_GodKabir
कबीर साहेबको सतलोक गमन लीलामा उपस्थित हिन्दु र मुस्लिम श्रद्धालुलाई निर्देश थियो कि जे पाउने छौ त्यसको आधा आधा गर्नू, पछि हेर्दा शरीरको स्थानमा फूलैफूल मात्र भेटियो, शरीर थिएन।🙏हेर्नुहोस 👀 सगरमाथा टिभी 📺 हरेक दिन बिहान ५:५०-६:५० सम्म।
#MagharMiracle_Of_GodKabir
एका तर्फ मुसलमान र अर्को तिर हिन्दू अनुयायी कबीर साहेबको शरीर आफ्नो धर्म अनुसार अन्तिम संस्कार गर्नको लागि लैजान तयार थिए तर कबीर परमेश्वरले आफ्नो शरीरको ठाउमा फुल छोडेर आफु चाही सशरीर सतलोक जानु भयो।
#MagharMiracle_Of_GodKabir
इतिहासमा भएका सबै महापुरुषहरूको मृत्यु भएको उल्लेख छ, तर एक कबीर साहेब मात्र हुनुहुन्छ जसको मृत्यु भएन, उ���ॅा आफ्नो लिला सम्पन्न गरेर सशरीर सतलोक जानु भयो।जानकारीको लागी पढनुहोस पुस्तक 📕 ज्ञान गंगा।
#MagharMiracle_Of_GodKabir
६०० वर्ष अगाडि मगहरको आमी नदी भगवान शिवको श्रापको कारणले सुकेको थियो। परमात्मा कबीर साहेबको कृपाले त्यो सुकेको नदीमा फेरि पानी बग्न थाल्यो। यस घटनाको प्रत्यक्ष दर्शी राजा बिजली खान पठान हुन र त्यो नदी अझै पनि बगिरहेको छ ।
#MagharMiracle_Of_GodKabir
विश्वको एक मात्र स्थान मगहर, जहाँ हिन्दु र मुस्लिम दुवै धर्मका धर्मावलम्विहरुले एकै ठाउँमा कबीर स���हेब सशरीर सतलोक जानु भएको स्थानको रुपमा यादगार बनाएका छन्। पढनुहोस पुस्तक📘 ज्ञान गॅगा।
#MagharMiracle_Of_GodKabir
६०० बर्ष अगाडि जातीवाद चरम सीमामा थियो। कबिर साहे�� एक्लैले त्यस कुराको बिरोध गरेर हामी सबैको जात केवल जीव हो भन्ने पुष्टि गर्न विभिन्न तत्वज्ञान प्रदान गर्नुभयो र मगहरबाट सशरीर सतलोक गएर हिन्दु मुस्लिमलाई एक गरि मानव धर्मको नमुना देखाउनु भयो।
#MagharMiracle_Of_GodKabir
परमात्मालाई अविनाशी भनिन्छ अर्थात,कहिल्यै मृत्यु नहुने परमात्माको जन्म पनि हुँदैन, जस्तै कबीर साहेब काशीमा प्रकट हुनु भयो र मगहरबाट सशरीर सतलोक जानु भयो। न जन्म भयो, न त मृत्यु
#MagharMiracle_Of_GodKabir
नक्कली गुर���हरुले भ्रम फैलाएका थिए कि काशीमा मृत्यु भए स्वर्ग पुगिन्छ र मगहरमा मृत्यु भए नर्क गइन्छ। जब कि भक्ति र पुण्य अनुसार स्वर्ग नर्कको बास हुने हो। यही अन्धविश्वासलाई हटाउन कबीर जी सन १५१८ मा मगहरबाटै स-शरीर सतलोक जानुभयो।