रौतहट – क्षेत्र नं. ४ धमालाको अपडेट:
उखु बोकेको - १ भोट
जलेबी बनाको - १ भोट
बिरामी बोकेको - १ भोट
बच्चा बोकेको - १ भोट
ट्याक्टर चढेको - १ भोट
सेल्फी खिचेको - १ भोट
खेतबारी घुमेको - १ भोट
हात जोडेको - १ भोट
घरदैलो गरेको - २ भोट
कूल प्राप्ताङ्क: १० भोट
दमकको एउटा मतदान केन्द्रमा घण्टी बोराले छोपेको फोटो देखेपछि छोरीले गम्भीर हुँदै सोधि, २१ गतेको चुनावमा चस्मा लगाएर जाने हो?
मैले सोधे, किन?
आँखा पनि त चुनाव चिन्ह छ नि ।।
दमकको एउटा मतदान केन्द्र रहेको मन्दिरमा घण्टीलाई बोराले छोपेछन् । अब त्यहि मन्दिर परिसरमा रहेको रुखलाई के गर्छन् ? घाम लागेमा के गर्छन् ? चुनाव चिन्ह अनेक छन् ति सबै छोपेर हुन्छ ?
✍️ Bijay Paudel
३० बर्ष शासन गरेकोले प्रत्येक चुनावमा भन्छन देशलाई ५ बर्षमा switzerland बनाउँछु ।।।३० बर्ष सम्म के के गर्नु भो भनेर प्रश्न गरौं।। फागुन २१ मा हामीले घण्टी बजाउने त्यसपछि उनीहरूले घण्टी बजाउँछन चोक चोकमा , सडक छेउमा बसेर।।।
एउटा कुरो नि 🔔
केपी ओली र ओलीका प्रेतआत्मा'हरु यसरी डराएको मैले कहिल्यै देखेको थिइनँ।२३गते सडकमा कलिला सन्तानलाई ताकि ताकि गोली हानेर बगाएको मूल्य कि यही चुनावले लिन्छ कि अर्को विद्रोहले। यत्ति चाहिँ विवेक भएको नेपालीलाई थाहा छ। सन्तान भएका बाबुआमालाई थाहा छ।
बाघको राजा हुनको लागि बाघसंग भिड्नु पर्छ।। प्रधानमन्त्री हुनको लागि प्रधानमन्त्रीसंग नै भिड्नु पर्छ।।।अनि लडाउनु नि पर्छ।। बालेनले जे सोचेका छन ठिक सोचेका छन।।। हामी साथमा छौं।
#goahead#balen#election
जेन्जी आन्दोलनको सम्झौता गजबको।।। जेन्जी आन्दोलनले प्रधानमन्त्री बनायो।। तेहि प्रधानमन्त्री संग सम्झौता ।। यो आफैले आफैसंग गरेको सम्झौता भएन र?
एउटा कुरो नि 🤣
ओलीले भने- एमाले सधैं ‘गोल्डेन बुट’ जित्ने खेलाडी हो, खुट्टामा बल पर्यो कि ड्याम्मै।।
अनि मैले भने- हातमा बन्दुक पर्यो कि ड्याम्मै,जेन्जीको छातिमा।
एउटा कुरो नि 🤛