सकारात्मक पक्ष नया ब्याटर
Mayan Yadav जस्मा टिक्न सक्ने रोक्न सक्ने राम्रो डिफेन्स राम्रो स्किल देखिन्छ अनि बलर मा रसिद खान ! भारतसँग लज्जासपद हारपछि युएई विरुद्ध शानदार पुनरागमन जित दर्ता गर्न सफल नेपाल पाकिस्तानसँग पराजित हुँदै एसिया कप राइजिंग स्टार्सको पहिलो चरणबाट बाहिरियो
एनपीएल सिजन ३ को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ। फाइनलमा पुरानै प्रतिस्पर्धी लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो ।
#OKNPLBuzz#NepalPremierLeague#NPL2026#NPL2026