Quarantine मा १० अर्ब खर्च गर्ने सरकारले हाम्रो देशको महान् धार्मिक स्थल श्री पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ व्यवस्थाको लागि भारत सँग ३.७ करोड सहयोग पाउने रे।
कि त सरकारलाई पहिले देखि सरसफाइ मन नपर्या हो कि अरुले सम्झाए पछि मात्रै याद आउने हो। @PM_Nepal@MofaNepal
@ComedyChampion को contestants हरू पनि फेल छन् हाम्रा प्रधानमन्त्री सामु। क्या मज्जा को Stand-up कमेडी गर्ने रैछन्। बाँकी सब फ्लप । Comedians दाई-दिदी हरुले आफ्नो career बर्सिदा हुन्छ ।
हो, यो चाहि मैले भने है।
@PM_Nepal