भजनसंग्रह ४६:१० (NNRV)
"शान्त होओ, र म परमेश्वर हुँ भनी जान। जाति-जातिहरूमा म उचालिनेछु, पृथ्वीमा म उचालिनेछु।"
https://t.co/L3nv7pcJQC
#AgapeApp#DailyBibleVerse#NepaliBible
१ थेसलोनिकी ५:११ (NNRV)
यसकारण एकले-अर्कोलाई प्रोत्साहन देओ, र एकले-अर्कोलाई दह्रिलो पार्ने काम गर, जस्तो तिमीहरू गर्दै पनि छौ।
https://t.co/dTeoQLpPaN
अगापे एप, अब एपल एप स्टोरमा पनि उपलब्ध छ ।
https://t.co/z6RYSzwwFa
गाउनुहोस्, पढ्नुहोस्, विश्वासमा बढ्नुहोस् ।
सबै कुरा एउटै एपमा !
अहिले नै अगापे एप डाउनलोड गर्नुहोस् ।
https://t.co/z6RYSzwwFa
#AgapeApp#NepaliBiblr#NepaliKhristiyaBhajan#NepaliChristianApp
गलाती ५:१३ (NNRV)
भाइ हो, तिमीहरू त स्वतन्त्रताको निम्ति बोलाइएका हौ। केवल त्यस स्वतन्त्रतालाई पापमय स्वभावको निम्ति प्रयोग नगर। तर प्रेममा तिमीहरू एक-अर्काको सेवक बन।
https://t.co/7vDn3urzgc
#AgapeApp#DailyBibleVerse#NepaliBible
१ पत्रुस ४:१६ (NNRV)
तर कसैले ख्रीष्टियान भएको कारण दुःख भोग्दछ भनेता उसले लाज नमानोस, तर त्यही नाउँमा उसले परमेश्वरलाई महिमा देओस्।
https://t.co/6IRIIB4r3B
#AgapeApp#DailyBibleVerse#NepaliBible
Happy new year 2081!
यशैया ४३:१९ (NNRV)
हेर, म एउटा नयाँ कुरो गर्दैछु! त्यो अब हुन आउँछ। के तिमीहरू त्यो देख्दैनौ? म मरुभूमिमा एउटा बाटो र रूखो जमिनमा खोलाहरू बनाउँदैछु।
https://t.co/cevUgjvAQF
#AgapeApp#DailyBibleVerse#NepaliBible
Happy Easter Sunday!
मत्ती २८:६ (NNRV)
उहाँ यहाँ हुनुहुन्न, किनकि उहाँले भन्नुभएबमोजिम उहाँ जीवित भई उठ्नुभएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर।
https://t.co/Ll7eCQZCpQ
#AgapeApp#DailyBibleVerse#NepaliBible
Blessed Good Friday!
यशैया ५३:५ (NNRV)
तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेड़ियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो, र उसको कोर्राको चोटले हामी निको भयौं।
https://t.co/olMqXMnB4Q
#AgapeApp#DailyBibleVerse#NepaliBible
लूका १९:३८ (NNRV)
"परमप्रभुको नाउँमा आउने राजा धन्य हुन्। स्वर्गमा शान्ति र परमधाममा महिमा।"
https://t.co/gzlOniPlOj
#AgapeApp#DailyBibleVerse#NepaliBible
२ थेसलोनिकी २:१५ (NNRV)
यसकारण भाइ हो, दह्रिला भई खड़ा होओ, र चाहे मुखको वचनबाट होस्, चाहे हाम्रो पत्रबाट होस् तिमीहरूले जे शिक्षा पाएका छौ तिनलाई थामिराख।
https://t.co/osXqOKPOrI
#AgapeApp#DailyBibleVerse#NepaliBible