Today, served as co-facilitator in a Career Counseling Workshop. The session was highly informative and valuable, covering self-awareness to career exploration. Sincere gratitude to Kapil Sir for the opportunity and guidance.
कालिका संस्कृत विद्यापीठ, नवलपुरमा नेपाल विद्यार्थी संघ, कालिका संस्कृत विद्यापीठ इकाइको आयोजनामा एक विशेष चियापान तथा अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। https://t.co/gfJ1ljeTVB
शिक्षकहरूको आन्दोलन चर्को भएको छ—यो आन्दोलन कक्षामा किताबको पन्ना पल्टाउँदा जस्तै छ, एक पल्ट यो, अर्को पल्ट त्यो। तर अन्त्यमा सबैले भनेको हुन्छ, 'तलब र सम्मान चाहिन्छ, किताब र पठनपाठन त पछि आउँछ!' #TeacherStrike#DemandForRespect#nepal#Kathmandu
अमेरिकाबाट फर्केको फिरन्तेलाई,चर्चाको पात्र बन्न
कार्यक्रम प्रस्तोता कसले बनायो ? - ओलीले
पहिलो सरकारको स्वाद कस्ले चखायो ? - ओलीले
उपप्रधानमन्त्री कसले बनायो ? - ओली
नेता बनाए पछि ठूलो नेता बन्न मनलाग्छ। त्यो अपेक्षा कस्ले पूरा गर्दिने? - ओलीले
त्यसैले जेल कसले पठायो? - ओलीले
Combine black tea, ginger, and honey for the perfect drink to warm up your winters!" ☕🍯❄️
Contact for order 9865008259
And you can also message directly for order.
#TrHoneyy#AabiskarBeeFarm#TwistWithTrHoneyy
सफल नेतृत्वकर्ता पनि कुटिल पनि ।
हुइयाको तालमा भनेको है'न र म कसैलाई उचाइमा पुग्दै गर्दा उसैलाई सर्वेसर्वा देख्ने व्यक्ति हैन ।
तर, उनको हरेक सफल रणनीतिले सिङ्गो राष्ट्र नै नेतृत्व गर्ने सम्भावना बोकेको देखिन्छ ।
हार्दिक बधाई, शुभकामना !
#paraskhadka#Nepal