@RaameshKoirala डाक'साबको कुरापनि गज्जब कै हुन्छ, सत्ताको वरिपरि बसेर रजगज गर्ने गगन देख्नु हुन्न, 3 वर्ष आगाडि आएको रवि देख्नु हुन्छ। सायद आकाश भन्दा सबैले रवि सम्झिने भएर होला😁
@NirmalPrasai5 सर आफ्नो ठाउँमा तयारी सुरु गर्नुस्, संसदबाट आवाज उठाउन पर्छ हजुरहरु ले, परिवर्तनले गर्छु भन्नेलाई एक किसिमले अवसर पनि दिएको छ, फाल्गुन २१को तयारीमा जुट्नुस।
भ्रष्टाचार र कुशासनको विरुद्धमा उठेको आवाजलाई दबाउन स्कूल र कलेज पढ्ने विद्यार्थीमाथि छाती र टाउकोमा ताकीताकी गोली हानेर गरिएको हत्याको निष्पक्ष न्यायिक छानविन होस्। भ्रष्टाचारको अन्त्य गरेर शुशासन कायम नगर्दा सम्म मृतकको आत्माले शान्ति पाउने छैन। वीर सहिदहरुमा श्रद्धासुमन🙏
@RaameshKoirala गल्ती भएका छन् सर नभएका हैनन्, सुरक्षाको प्रबन्ध गर्न नसक्ने प्रहरी, गोली ठोक्न आदेश दिने प्रजिअ, गृहमन्त्री, प्रम र उत्तेजित भएर जाने भीड, गल्ती सबैका हुन। तर कुनै पनि हालतमा विद्यार्थीलाई गोली हान्नुलाई मैले हत्या बाहेक केही देख्न सकिन, माफ पाउँ🙏
मुलुक खरानी छ , ३४ नाबालकको नर संहार गरिएको छ ! सर्वसाधारण जिस्क्याउन हुँदा हुँदा राम हरि खतिवडाका अर्ती पो ल्याउँछौ हौ , पत्रकार साथी हो ?
#मुलुक_पत्रकार
कम्मर भन्दा माथि,ताकेर टाउको र छातीमा गोली हानी १९ नाबालकहरूलाई मारिएको छ,जिम्मा एमालेका ओली र नेकाका शेर बहादुरले लिनु पर्दछ !यो कुनै लोकतन्त्र , गणतन्त्र र सङ्घीयता व्यवस्था होइन ! यो केन्द्रीकृत , क्रूर , स्वार्थपरक शासन हो ! हर क्षेत्रबाट यसको निन्दा र प्रतिरोध गरौँ !
#मुलुक
तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।
#kpoliisterriorist
गगन–विश्वप्रकाशसँग अलिकति मात्र राजनीतिक बल छ भने– तुरुन्त यो हत्यारा सरकारबाट बाहिरिएर १९ जना बढिका आफ्ना हत्यारा गृहमन्त्रीलाई कारबाहीको दायरामा ल्याऊ। सक्दैनौ, राजनीतिक विकल्प खोज। नत्र भने आज जे भयो यो कलंकको गरुङ्गो भारीले तिमिहरुलाई पनि थिच्ने छ। सम्भवत ऐया भन्न पनि गाह्रो हुनेछ।