अब समय आइसकेका छन्, प्रधानमन्त्री प्रचण्ड श्री ५ ग्यानेन्द्र सरकार दुबै जना मिलेर देश जोगाउने समय आइसकेका छन्
मंसिर ७ प्रचण्ड सहितको श्री ५ ग्यानेन्द्र सरकार वैदिक सनातन राष्ट्र नेपाल 🇳🇵🚩🕉️🙏
हिन्दू धर्मावलम्बीहरूमा शुभ दिपावलीको शुभ अवसरमा आदरणीय देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण दाजुभाई दिदिबहिनि तथा ईष्टमित्र शुभचिन्तक हरुमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगति को कामना सहित हार्दिक मंगलमय शुभकाना!🪔🪔🎇🙏🕉️🇳🇵
नेपाल एसियाकै गरिब राष्ट्र बन्नुमा मुख्य दोषी द्रव्य शाह, पृथ्वीनारायण शाह र राजा महेन्द्र हुन्। धन्न कमरेड प्रचण्डले १७,००० मारेर, गन्दाजुले प्रहरीलाई ढुंगा हानेर गणतन्त्र ल्याइदिनुभो र दशैँको मुखमा चप्पल लगाएर चिनीको लाइनमा बस्न पाइयाछ। धन्यवाद 🍌 गणतन्त्र 🙏❤️
गाइ-गोरु काट्नेहरु खुलेआम हिड्ने,
काट्न उकास्नेहरु खुलेआम हिड्ने ,
गाई काट्न पाइँदैन, मेरो आस्थाको खिल्ली उडाउन पाइन्न भन्ने गुरु चाहिँ जेलमा उडुस र उपियाँलाइ टोकाउदै , आफ्नो नित्यकर्म र साधना पनि गर्न नपाएर छटपटाएर बस्नु पर्ने ?
सनातनी हिन्दुहरु अत्याचार सहेर कहिले सम्म बस्ने ?
यो बिधर्मीहरुको शाषनमा सनातनिहरु नजागे निरीह भएर शिर झुकाएर बाँच्न अभिशप्त हुनुपर्ने सन्देश प्रवाह गरिरहेका छन् ! समयको पदचापलाइ बुझ्ने गरौँ, घ्राणशक्ती बढाउँ!
हर हर महादेव|
जय जय गोरख|
नाम - रेवत बिस्वकर्मा
घर - झापा दमक
हरे कृष्ण मन्दिर, दमकको पुजारी हुनुहुन्छ।
छुवाछुत, भेदभाव सनातन धर्ममा छैन छ त केवल समाजमा छ। समाजको कुरिति हटाउन सबैले पहल गरौ।
प्रश्न मेयर हर्क साम्पाङले इसाई मत मान्न पाउछन् कि नाइँ भन्ने हैन। मज्जाले पाउँछन्। संविधानले त इसाई वा मुस्लिमलाई प्रधानमन्त्री वा राष्ट्रपति हुन समेत रोकेको छैन, इसाई हुँदैमा उनी धरानको मेयर हुन नपाउने भन्ने कुरै छैन। भोट नआउने डर थियो त राप्रपा सांसद बिना लामा पनि इसाई हुन्, हिन्दुराष्ट्रवादीहरुकै भोटले जितिन्। प्रश्न मतदातालाई उनले आफ्नो पृष्ठभुमि किन लुकाए भन्ने हो। प्रश्न उनले मन्दिरकै छेउमा नक्सा समेत पास नगरी चर्च बनाउने अनुमति किन दिए भन्ने हो। भ्यागुतोलाई सिधै उम्लिएको पानीमा चोबले भ्यागुता उफ्रेर भाग्छ तर त्यही भ्यागुतालाई पानीमा राखी बिस्तारै तापक्रम बढाउदै लगियो भने सो भ्यागुता त्यही उम्लेर मर्छ तर भाग्दैन। हर्क साम्पाङ बिस्तारै बढाइएको तापक्रम हुन् भने हामी भ्यागुता। कार्यकारी पदमा इसाई देख्न अभ्यस्त गराइँदैछ हामीलाई। अन्तिम लक्ष इसाई राष्ट्रपति हो। अहिले बुद्धिजीवी र नागरिक समाजले हर्क साम्पाङको इसाई मत मान्ने अधिकारको बचाउ गरेझैँ त्यो बेला इसाई राष्ट्रपतिले कुमारीको हातको टीका नलगाउनु र रातो मछिन्द्रनाथको दर्शन नगर्नु उनको अधिकार हो भनी बहस चलाउनेछ। त्यो भनेको नेपाल अन्ततोगत्वा इसाई राज्य सरह बन्नु हो। हर्क साम्पाङको यो कामलाई एकमात्र तरिकाले व्याख्या गर्न सकिन्छ: Insidious!
म #मातृभुमी छोडेर कही कतै जाँदैन देश मै बसेर राष्ट्रको बृहत्तर हित र शान्ती का लागी योगदान पुर्याउन चाहान्छु,यसरी हाँस्दै 240 वर्षको विरासत छोडेका थिए राजा ज्ञानेन्द्र ले,फेरि तिम्रो याद आयो,एकपटक उठौ जागौ पुनर्बिचार गरौ...
एक और 16 वर्षीय नाबालिक हिंदू बेटी #साक्षी को #लव_Gहादी आतंकवादी मु-स्लिम भेड़िये #साहिल_सरफ़राज़ ने चाकू और पत्थर से गोद-गोद कर मार डाला।
दलाल मीडिया चुप
भाई-चारा गैंग चुप
बॉलीवुड तख़्ती गैंग चुप
कैंडल मार्च गैंग चुप
जंतर-मंतर गैंग चुप
फेमिनिस्ट गैंग चुप
लेफ्ट-लिब्रल गैंग चुप
काफिर की बेटी को मारा है भाई हम हिंदूओ के जान की कोई क़ीमत थोडी है।
#DelhiCrime #DelhiMurder #JusticeForSakshi #HinduLivesMatter
सयौं हज्जारौं बर्षको साथ जरूरी छ, अहिले त केवल १३ वटा बर्ष त भए ।
लाग्छ, यी पल त १३ दिनजस्तै गरि बिते ।
जुनिजुनि यसैगरी बितोस यी सम्बन्धहरू ।
अरुलाई हो बोलेर आवाजले आफ्ना कुरा बुजाउने
तिमी त धड्कन सुनेर बुझछौ नी माया ।
#Happy_Anniversary (१६ जेठ) बुढी 😍😍
पाकिस्तान में मस्जिद में गधा घुसा, तो वहाँ के मौलवी ने गधे को गोली मार दी, गधे वाला बंदूक लाया और मस्जिद में 11 नवाजी मार दिए, फिर मस्जिद के इमाम ने गधे वाले के गांव पर हमला कर 33 मुस्लिम गाँव वाले मार दिए, कुल मृतक 51 हो गए और कई घायल है
अबे पाकिस्तान जाहिलों, गधा भगा देते 😂