International Recruitment Agency specialized in sectors like Hospitality, Construction, Manufacturing, Facilities Management, Retail, Beauty & Healthcare etc.
राज्यका सबै अंग र साधनश्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन,पर्वेज मुसर्रफ,हुन सेन स्टाइलको चुनाव गराएर आफु चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछिहट्ने कुनै छॅाटकॅाट नदेख्दा पनि उनलाई छिटो विदा गर्न र लोकतन्त्र/संविधानको रक्षा गर्न चुक्यौं भने हामी कसैलाई इतिहासले माफ गर्नेछैन है!
प्रमको कुर्सीमा बसेर म कसैलाई टेर्दिनॅ,जानेको/सकेको गर भन्ने दम्भ/हठ प्रदर्शन गर्न मिल्दैन।हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन।बिगार्न जसले पनि सक्छ;सपार्ने पो ��ेता!अदालतको फैसलाले सबैलाई गम्भीर बनेर संकटमोचन गर्ने अवसर दिएकोछ!निकास खोज्ने मुख्य जिम्मा प्रमको हो!अतिले खति गर्छ!
प्रम अाेलीबाट कृपापूर्ण अाज्ञा भएछ-"म सक्दिनँ भन्ने स्वघाेषणा गरे सरकार संक्रमितकाे नि:शुल्क उपचार गर्दिन्छ।"
बालुवाटारमा ३ सय मान्छे चिच्याउँदा वा ४ हप्ता भाेकै सत्याग्रह ��र्दा सानाे निवेदनकाे धरी सुनवाइ हुँदैन,गरिब नागरिकले सानाे स्वरमा "म सक्दिनँ" भन्दा कुन प्रभुले सुनिदेला?
हलो काटेर मुंग्रो बनाउने भने झैं राष्ट्रिय पुस्तकालय मासेर कुनै व्यापारिक मल बनाउने सोच प्रतिगामी हो।काठमान्डौको मुख्य केन्द्र असनको मूलद्वार नजिक दरबार हाइस्कूल/त्रिचन्द्र कलेज/सांस्कृतिक संस्थानजस्ता शिक्षा/संस्कृतिका धरोहरसंगै जमलमा राष्ट्रिय पुस्तकालय हुनु उत्तम हुन्छ!खबरदार!
हाम्रो संस्थाले गरेको प्रारम्भिक जेनेटिक अनुसन्धानमा उपत्यकाका ढलहरुमा लिइएका केही नमुना��ा #COVIDー19 #SARSCoV2 भेटिएको छ । यसले सहरमा भाइरस समाजमा केहि समयदेखि नै रहेको संकेत गर्दछ। थप जानकारी छिटै आउनेछ, अनुसन्धान जारी छ ।
“लकडाउन खुलेपछि पनि कृपया कोरोनाभाइरस सङ्क्रमणलाई लिएर सावधानी अपनाउनुहोला। सरकारका लागि तपाईँ फगत एउटा सङ्ख्या हो तर आफ्नो परिवारका लागि तपाईँ पूर्ण संसार हो।”
~हिन्दीबाट भावानुवाद
@realpbhattarai@brb1954@kpsharmaoli@PradeepgyawaliK दार्चुलाको सदरमुकाम खलंगा बजार माथि खुलेआम आतंक मच्चाउंदै आज दिन भर जसो इन्डियन सेनाको हेलिकप्टर उडेको छ। के भन्नुहुन्छ ? कसलाई भन्नुहुन्छ? कसरी भन्नुहुन्छ ?
'अब उच्च सतर्कता र प्रोटोकलका साथ आर्थिक–सामाजिक गतिविधिहरू खुकुलो बन्नुपर्छ । तर उद्यम–व्यापार कसरी खोल्ने ? शिक्षा सञ्चालन कसरी गर्ने ? टुटेका आपूर्ति शृंखला कसरी जोड्ने ? स्वास्थ्य–सुरक्षा सावधानी कसरी अपनाउने ?' @SwarnimWagle@KrishnaAcharyaG
https://t.co/F2rgbKq45h
नुनको ढिको नफोरौं,अलिनो पनि नख���ऊँ;मासु खाऊँ तर रगत नबगाऊँ!नेपाल विश्वमा पछाडि परेको यस्तै गलत सोंचले हो।संसारसंग पदचाप मिलाएर देशको छिटो विकास गर्न इस्वी सम्वतलाई कामकाजी र नेपाल सम्वत् तथा वि सं लाई सांस्कृतिक सम्वत बनाऊँ!खोक्रो राष्ट्रवादको खाँडो जगाएर देश कंगाल पार्नेसंग बचौं!
उत्तम मान्छेले आफैले जानेर गर्छ रे!मध्यमले अरूले भनेको मानेर गर्छ रे!अधमले आफु पनि जान्दैन अरूले भनेको पनि मान्दैन रे!दिनहुँ ज्यालामजदूरी नगरे साँझविहान हातमुख जोर्न नसक्ने लाखौं मान्छेलाई लकडाउनको वेला राहत दिनुपर्यो भनेर यति चिच्याउँदा पनि यो अधम सरकार किन तयार नभएको हो?खबरदार!
किताबमा कर:
१.कतै पनि छापिएका किताबमा कर लाउनु हुन्न
२.मेडिसिन, इन्जिनियरिङलगायतका किताब यसै महँगा छन्, कर नलगाउँ
३.कति नै उठ्छ र? बरु रक्सीमा थपे बेस
४.पत्रिकालाई कागतमा छुट, किताबमा कर कुरो मिलेन
५.विदेशीले नेपालमा वा नेपालीले विदेशमा: जहाँ सस्तो, त्यहीँ छाप्छन्, कर नगरौँ!
🙏🙏