तारामण्डलको कुरा
आकाशको तारा देख्दा मनै फुरुङ्ग हुन्छ।
टिपेर धर्तीमा ल्याउँदा छन् क्या गजब हुन्छ।कहिले औलाई सक्छु होला,?दक्षिण भूभाग छान मारिसके,
उत्तरतिर लम्कदा तारा जस्तै देखिने ग्रह देखेरै म झुक्किसके।
मङ्गल,बुध,शनि आज एउटै धारमा रहेछन्,तीन गन्दा तिस् झुक्के बत्तिस कता पुगेछन्