भ्रष्टाचारका मुद्दा किन वर्षौं वर्ष अड्काइन्छन् ? हामीले खोज्यौ– १०० वटा । तीमध्ये २५ वटा त ३० वर्षभन्दा बढीदेखि विचाराधीन छन् । आजको अन्नपूर्ण पोस्ट्मा त्यसैको संग्रह– ‘शतअल्झो’ । अर्थात्, सुशासनका १०० तगारा । १६ पृष्ठ पूरापूर भ्रष्टाचारविरुद्ध विशेष संस्करण ।
INTERVIEW: KP Oli
"I don’t consider the new parties as a challenge. They may win some seats, but they are yet to have a robust party structure"
@KamalDevBhatta1@akhandabhandari@TalloGhalegau
https://t.co/BYGgj0CMj9