“व्यङ्ग्य नबुझ्ने त होइन, बुझेर पनि पचाउन नसक्नेहरूका लागि फेरि स्पष्ट पारिदिऊँ ‘प्रिय झोलेहरू, यो तिम्रो बाको शासन होइन। सोर्स-फोर्स, चाकडी र पहुँचको भरमा राजदूत पड्काउने जमाना पनि होइन’ भनेको हो है।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नो मानहानी गर्ने नियतले गलत समाचार लेखेको भन्दै छानबिन गरि कारबाहीको माग गर्दै प्रेस काउन्सिलमा निवेदन दिएका छन्। #News
देश र जनताले धेरै आशा गरेका युवा इन्जिनीयर प्र. म. लाई मित्रवत् सुझाव:
- संसदमा उपस्थित भएर सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिनुभयो। राम्रो गर्नुभयो।
- पदमा बहाल रहुन्जेल हाम्रो नीतिशास्त्रको यो पद्यांश निरन्तर स्मरण गर्दा राम्रो होला:
'सत्यं ब्रुयात् प्रियं ब्रुयात् ,
न ब्रुयात् सत्यमप्रियं !
('सत्य बोल प्रिय बोल, अप्रिय सत्य नबोल!)
#highlight #balendrashah
अर्थमन्त्री स्वर्णिम वाग्लेले १,२०० मेगावटको बुढीगण्डकी आयोजना अधिकारसम्पन्न प्राधिकरण मोडलमा निर्माण अघि बढाउने घोषणा गरेका छन्।
#BBCNepali#NepalBudget#SwarnimWagle
1.एआई पूर्वाधारमा लगानी — AI Infrastructure
2.ग्रोथ क्वाड्रेङ्गल अवधारणा — Growth Quadrangles
3.स्टार्टअप र नवप्रवर्तन — Startups & Innovation
4.लगानीमैत्री पुँजी बजार — Investor-Friendly Capital Market
5.डिजिटल अर्थतन्त्र — Digital Economy
6.हरित ऊर्जा र दिगो विकास — Green Energy & Sustainability
#Budget2083
Elon Musk explains the importance of Starlink and how it will increase GDPs of the countries
“If you don’t have access to the internet, or it’s too expensive or low bandwidth, you cannot access MIT lessons, you can’t access information, and you can’t sell your goods and services”
Starlink changes all of that
“Starlink will actually move the GDP of countries. It’s going to be that kind of thing”
Because GDP is simply average productivity per person and connectivity massively boosts productivity
यो त अति भो!
दलित कार्ड खेलेर 'जे बोले पनि हुन्छ' भन्ने नजिर तोड्नु पर्ने समय आएको छ।
आदरणीय सनातन धर्मप्रेमी वकिल मित्रहरु यो व्याक्ती बिरुद्ध मुद्दा दर्ता गर्नुस् ! हाम्रो आबश्यक सहयोग रहनेछ। 🙏🕉️