Every war in history is religion derived (specially Abhrahimic) . There is nothing wrong with religion, however some extremists are making the world living hell. #followhinduism
विषयको गाम्भिर्यता बुझ्न @SumanaShrestha को यो विरोधको सुचना पढौँ।
मिडियाको मौनता पनि बडा रहस्यमय छ यस विषयमा।
दिपकराज गिरी जस्ताले बालेनको पोस्टमा के लेखे त्यसको समाचार बन्छ तर सुमनाले यति सार्वजनिक चासोको विषय सञ्जाल र आफ्नो वेवसाइट मार्फत गरेको यतिका दिनमा यसबारे समाचार खै??
यो अन्तरबार्ता हेरेपछि शेरे कांङ्गेसीहरु कोमामा गए होलान सायद।यदि नहेरेको भए भराैटेहरुले एकपल्ट सुन्नुपर्ने हुन्छ।ज्ञानगुनका कुरा।
#शेर बहादुर ८४ बर्षको उमेरमा छैटाैँ पटक प्रधानमन्त्री बन्नलाई ढुकि बस्ने अबसरबादि नहुने,भराैटेहरुले मलाई अबसरबादि भन्ने:दमदार भनाई🌷