@NoDMsPerfavore@gork, it's very hard to see the result. Can you please reveal the result showing the percentage of votes obtained by A, B, C, D, E, and F mentioned in the comment?
@TheBiddhut तो पाटी नै अधिकरिक हो भन्ने , अरु श्रोत खोज्नु पर्दैन भन्ने भाषा नेपाली औरिका गए पछि आउच। बिग स्तोरी येत तु कम
। what you and setopati say must be right हैन?
@MahabirPun मेरो चै स्वीकार है बुढा! वहाँ झापामा हुँदा देखि बोलाको हो। पुराना रिप्लाइ हेर्नू नत्र। व्हाटएप नम्मर म देउ त एतै।बुढा कवाडी हैन महा वीर मन्त्री भन्छु म त। कवाडी भन्दा बालेनले खेद्ला नि ।होस गर्नु😁
@MahabirPun ल त्यो भाइलाई कोरिया नजा भनेर झोले नबाउ नि। उस्लाइ बरु एउता इज्जतिलो मिसिन बनाएर गरि खान देउ।कि आइ टि को काम देउ , मन्त्री भएर धेरै गर्नु छ। केटा हरुलाइ एउटा खसी काट भन दसैमा कति भोकै राक्चौ।ल😁
@MahabirPun ए बुढा ढिलो आयौ नि। मैले अस्ति देखि नै आउनु भन्या थिए। जन्ता तिम्लाइ प्रम नै बनाउन चाहन्थे। अब बिज्ञान तथा प्रबिधी भए पनि खाने हो त। कति दुख गर्चौ ।आलि दिन बसेर तिभीमा राम्रो भाषण देउ है ल बधाइ छ।हस भनेर कमेन्ट् गर है 😀
@hark_sampang मुला हर्केले अनेक सोच्छ यार,,
आफू हारें भने १ वर्ष नोकर बस्ने रे अनि अर्काले हारे १ महिना मात्रै?🤣
यिनलाई थाह रैछ नि जिते पछि जित्ने मान्छे धेरै बिजि हुन्छ घरमा श्रीमतीलाई समय दिन सकिँदैन अनि त्यो नोकरले त्यही मौकामा मोज गर्छ भन्ने।
🤣🤣
धेरै बाठो हर्के।🤣🤣