@USEmbassyNepal साँच्चै नै अत्यावश्यक कामको लागि अमेरिका जान लागेकालाई कन्सुलरले भिसा दिन्न फेक नेपाल सरकारको फेक डकुमेन्ट पेश गरि फेक प्रोग्राममा जाने देखाई फेक उमेदवारलाई कन्सुलरले भिसा दिन्छ। काम छैन यहाँका कन्सुलर । के के न मै हुँ जस्तो गरि के सूचना निकालेको?