@NAYA_PATRIKA मितव्यायिताको उत्कृष्ट अभ्यास । अब विविध खर्च नियन्त्रण गर्न मन्त्री सभासद र कर्मचारीले अतिथि सत्कार र विभिन्न कार्यक्रम र वैठकको समयमा खाजा खाने व्यवस्था हटाई यो पनि नगद प्रकृयामा लगि विविध खर्च विल मार्फत भुक्तानी दिने व्यवस्था वन्द गर्नु पर्छ ।
ग़लत सुचना समाजमा डडेलो सरी फैलिन्छ नभन्दै कैलाश सिरोहिया बिरुध्द परिचालित हेर्दा 'मलेसिया, कतार, अष्ट्रेलिया, अमेरिका यूके' प्रोफाईलवाला नै गलत सुचना को खेतीमा लागेका छन् त्यसमा केहि दलका कार्यकर्ताहरु रमाई रहेका छन् ।
यदि #Missinformation हो भने #Factcheck हुनुपर्छ ।
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको प्रमूख आतिथ्यतामा महालेखापरीक्षकको कार्यालयको ६४ औं वार्षिकोत्सव २०७९ आषाढ १५ गते सम्पन्न भएको छ ।
इन्धनको भाउ बढाउ बरु कर पनि बढाउ र त्यहि करको आधारमा खाने तेलमा कर छुट गर । सर्वहारा माथि न्याय आभास हुनेछ । साधन हुनेले मात्र होइन सबैले सरकार हुनुको अनुभूति गरुन ।
@apligrg एउटा बाँदरको बच्चालाई घरमा पालेका रहेछन् र जहिले खाने बेलामा आँखामा पट्टी बाधेर स्याउ दिदा रहेछन । बाँदरले अ��ुमान लगाएछ गोलोगोलो चिज मिठो हुन्छ । पट्टी खोलिदिएपछि क्रिकेट बल, टिटि बल जे भेटेपनि स्याउ सम्झिएर दार्न सुरु गर्दो रहेछ। गुदिको ग्यान नभकोले स्याउ र क्रिकेटबल उस्तै लागेछ
@DharelLama ह्यारासमेन्ट अरुले के देख्छ भन्ने विषयमा हुदैन नि । यो त फिल गर्ने कुरा हो जस्लाई पर्छ। जो कोहि लाइ अन्य व्याक्ती को ब्यबहार ले असहज महसुस हुन्छ भने त्यहि हो ह्यारासमेन्ट। त्यतिबेला नै प्रतिक्रिया दिन पर्छ । ह��वाको भर मा जे पायो त्यही बोलेर हुन्छ??
@srthp33 @apligrg@brb1954 सबै को आ-आफ्नो फाइदा बेफाइदा हुन्छ। यति धेरै पदाधिकारी किन ? आवश्यक थिएन कि थोर बहुत गलत थियो होला, यस्को उपाय भनेको Restructuring नै हो ना कि संघीयता बाट फिर्ता । कुरो बहुदलीय व्यवस्था र जनयुद्धको, यसले लैजान खोजेको कहा र के कारणले असफल भयो असफल बनायो कस्ले ?
@apligrg@brb1954 व्यवस्थाले दिएको अवसरमा टेकेर व्यवस्थालाई नै गालि गर्नु आकासमा फर्केर मुत्नु जस्तै हो । इतिहास वर्तमान र तत्कालिन जनयुद्ध को कारण र देन साथै नेपाल एकिकरण को कारण र परिणाम दुबैको विश्लेषणात्मक अध्ययन गर्न सुझाव दिन्छु म । अन्तत अर्धज्ञान हानिकारक हुन्छ।
@apligrg@brb1954 संघीयता र गणतन्त्रलाई गालि गरेको मलाई पिटिकै मन पर्दैन । विश्व इतिहासमा संसदीय व्यवस्था र संघीयता जस्तो उत्कृष्ट शासकिय स्वरुप अरु कुनै हुन सक्दैन यो जनयुद्ध र जनआन्दोलनको देन हो । प्रत्यक्ष रुपमा जनयुद्धले पिरोलेको व्यक्तिलाइ मन नपर्नु स्वभाविक हो ।
@apligrg@brb1954 पृथ्वीनारायणले मान्छे मारेर आफ्नै पक्षमा इतिहास लेख्न सफल भए जनयुद्धमा त्यो सम्भव भएन किनकि आधुनिक समाज निर्माण भैसकेको थिएन। एकिकरण र जनयुद्ध दुबैलाई एक ठाउँमा राखेर सोच्ने हो भने दुबैलाइ उतिकै स्वीकार गर्नु पर्छ।
@apligrg@brb1954 र तपाईं त्यस्तै पिडित हो भने माफि चाहन्छु। हुन सक्छ व्यवस्था परिवर्तन सगै केहि व्यक्तिले फाइदा उठाए गालि यिनिहरुलाई गर्न छुट छ । तर विभेदकारी समाजको अन्त्यको लागि समावेशीता र समानुपातिक व्यवस्था जस्तो उत्कृष्ट व्यवस्था पनि यस्कै देन हो ।