"...कर्णालीले आँसु मात्र बगाउँछ...आँसुका कारण बगाउँदैन..."
धन्यबाद @hernekatha@cbidhya@qamalqumar
दीपिका स्कुल जान्छिन् | Dipika Goes to School | Herne Katha EP174 - हेर्... https://t.co/bDIl1OyA7h via @YouTube
तिमीले ल्याइदिएको लोकतन्त्रमा झोलुङ्गे पुल रहिन्छ ।यहाँ तिमी मेट्रो चलाउने कुरा गर्छौं , घर घरमा चुलो चुलोमा ग्यास पुर्याउछु भन्छौं , तिम्रो शहर जोड्ने बाटो रातारात बन्छ तर दुर्गम गाउँ जोड्ने एउटा पुल भने जुग जुग सम्म बन्दैन ।
तिम्रो शहरका मान्छेले हाल्ने त्यो एक भोट जति मूल्य हुन्छ यी दुर्गम गाउँका मानिसले हाल्ने एक भोटको पनि त्यति नै मुल्य हुन्छ । कि दुर्गम गाउँको भोटको मुल्य घटाउ कि दुर्गम गाउँमा तिम्रो बजेट बढाउ ।
खतरा ,तिम्रो लोकतन्त्र माथी छैन दिपिकाहरुको ज्यान माथी छ। @hernekatha@cbidhya #Dipikaschooljanchin #karnali #hernekatha
यो माग नभएर कर्णाली बासीको हक हो 🙏🙏 विश्व आई मा कुदिरहदा कर्णाली यस्ता आबस्यकता का लागि दौडिरहेको छ जसको सम्बोधन अति आवश्यक छ 🙏🙏 सहानुभूति धेरै पाइसक्यो कर्णालीले अब समस्या को निदान ल्याएर पुग्नुस् कर्णाली
हेर्ने कथाको टिमलाई धेरै धन्यवाद @hernekatha@cbidhya
https://t.co/XKbgEKh3ku
तुइनमा झुण्डिएको प्रत्येक पाइला,राज्यको उत्तरदायित्व माथिको एउटा मौन प्रश्न हो।
कर्णालीलाई सहानुभूति होइन,सुरक्षित पहुँच र समान अवसर चाहिएको छ। #hernekatha@hernekatha@cbidhya
नदी थुनिएको स्थानमा अझै पनि ताल पुरा नखोलिएको हुंदा भोटेकोसी र त्रिशुलीको क्षेत्रमा जोखिम कायमै रहेको र अर्को सूचना जारी नहुंदा सम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहिरहन अनुरोध छ।
विपद्पछिको उद्धार तथा राहतका लागि यो लिङ्कमा गई विवरण भर्नुहुन अनुरोध छ। यो सन्देशलाई समबन्धित सबैमाझ सेयर गरिदिनुहुन समेत अनुरोध गर्दछौं।
https://t.co/tImU6LkvSJ
अस्पतालको स-शुल्क फार्मेसी चाहिँ रित्तो रित्तो छ । कोहलपुरका कमल परियारले एक वर्षअघि फार्मेसी सुपरभाइजर बनेर यहाँ आए यता नयाँ औषधि भित्रिएको देख्न पाएका छैनन् ।#hernekatha#ep172
@cbidhya बास्तबिकता यहि हो, तर राज्धानीमा बसेर नीति बनाउनेले यस्ता कुरा सुन्न नि चाहदैन्न।भएको बजेटले कति कमसल औषधी आउँछ भने बिरामिले"डा.सङ चेक गर्ने राम्रो औषधि बहिर किनौला भन्छन।सिटामोल खानु र धुलो खानु उस्तै गुणस्तरको औषधि जान्छ।जिल्ला अस्पतालको हालत यस्तो छ भने बाकी कल्पना पनि न गर्नु