हाम्रो सम्पादकीय:
कदाचित संविधान बाहिरबाट अहिलेको संकटको निकास खोज्ने प्रयत्न भयो भने, त्यसले सेना र मुलुकलाई ठूलो भड्खालोमा पार्नेछ। अर्थतन्त्रमा देखिने संकटबाट यो सुरू हुनेछ।
https://t.co/mpa7KcRxrU
Nepal protest is primarily against corruption and misgovernance. Social media ban was just the tipping point.
Why is Indian Godi media misleading people by not showing the reality?
कान्तिपुर टिभीमा तोडफोड र आगजनी । सुरक्षित रहनुहोला साथीहरु। आक्रोशको आगोले सही र गलत छुट्याउन सक्दैन, त्यसमाथि हिजोको नरसंहारपछि आज यो नियति देशले भोग्नु नै थियो। अब, सम्हालिन्छ कसरी भन्ने चिन्ता हो। हिजो सेनाको बन्दुकमुनि समाचार भन्ने मिडिया आज गणतन्त्रका बेइमानहरुको सिकार बने।
साथीहरु !
सार्वजनिक सम्पत्तिमा आगजनी नगरौं। त्यो हाम्रै करले निर्माण भएको हो।
आगजनीपछि पुनर्निर्माण गर्न पनि हाम्रै करको रकम खर्च हुनेछ।
सावधानी अपनाऔं। विवेकशील बनौं।
नरसंहारकारी रक्तपिपासु खड्गे ओलीले बोलाएको वार्तामा, बैठकमा जाने सबै उसको यो बर्बर मानवताविरोधी नरसंहारको मतियार ठहर्नेछन्।
जनहत्यारो नरसंहारकारीसँग कुनै किसिमको वार्ता, सम्वादको कल्पनासम्म गर्न सकिन्न।
नरसंहारकारीको निशर्त बाटो हो - राजीनामा र न्यायिक कठघरा।
नो इफ नो बट !
यो सत्ता र सरकारको पतन निश्चित भइसक्यो । जेन जी को आन्दोलनको जित भइसक्यो । अब केही सहमति गरेर आन्दोलनलाई ल्यान्डिङ गर्नुपर्छ
१. गैर दलिय चुनावी सरकार र ६ महिना भित्र अर्ली इलेक्सन
२. छानविन आयोग गठन र दोषीलाई कारबाही
लोकतन्त्रको विकल्प सुन्दर लोकतन्त्र हो । यो आन्दोलनमा राजावादी, दुर्गा प्रसाइवादी र घन्टीवादीहरुले माछा मार्ने प्रयास गर्न सक्छन् ।
यो गैरदलिय ऐतिहासिक युवा आन्दोलन हो । यो तेस्रो जनआन्दोलन हो ।