डाक्टर भानेश्वर पोखरेल । रामपुरमा कृषि पढेर डेनमार्कमा मास्टर्स र पिएचडी गरेका । त्यहिँको कृषी अनुसन्धानमा वर्षौं काम गरेका । आफ्ना शीप र ज्ञानलाई आफ्नै माटोमा पोख्न मन लागेर ६ वर्षअघि नेपाल फर्केका ।#ep166#hernekatha
मैले केपी ओलीको खुब आलोचना गरेँ । जेनजी आन्दोलन छेको पारेर मात्र होइन उहिल्यैदेखि । व्यक्तिलाई होइन उनको शैली, कथनी र करणीलाई हेरेर बारम्बार उनीमाथि प्रश्न उठाइरहियो । जेनजी आन्दोलनमा सबैका साझा मूल दुस्मन ओली नै भए । तर, अहिलेका ओलीको अनुहार हेर्दा कति मायालाग्दो छ नि है । कुराकानी पनि मधुरै गरिरहेका छन् । विचराजस्तो लाग्छ नि है । कुरो बुझ्नु भयो नि । बुझ्नु भएन? उसो भए आजको एउटा भाषणका भरमा रविलाई देउताको अवतार भनिनहाल्नुहोस् । हो, उनको आजको भाषण उनको अहिलेसम्मको ट्र्याक रेकर्डअनुसार शान्त, भद्र, संयमित र सन्तुलित चाहिँ हो । बोल्न जान्ने मान्छे नै हुन् रवि । अब कथनी र करणीको हिसाब गर्दै जाने नै हो । अहिल्यै धेरै भावुक हुनु हुँदैन । हामी नेपाली लास्टै भावुक छौं के । धेरै अपेक्षा नै पछि धेरै दु:खको कारण बन्नसक्छ । आज मिठो बोले भनेका रविलाई धेरै पुल्पुल्याउनु भयो भने भोलि पुरानै लयमा फर्किएर च्याँठिन सक्छन् । आस्ते है आस्ते साथीहरु ।
घण्टौँको जाम, सडकमा उड्ने धुलो र असुरक्षित यात्रा यही हाम्रो सार्वजनिक यातायातको समस्या हो। साना र अव्यवस्थित सवारीमा निर्भर प्रणाली, एकीकृत नभएको रुट परमिट र भाडा व्यवस्था, र राजधानीमै कामकाजी नागरिक समयमै कार्यालय पुग्न नसक्ने अवस्था ! यसको अर्थ हो हाम्रो सार्वजनिक यातायातमा व्यापक सुधारको आवश्यकता छ।
सार्वजनिक यातायातलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउनु अपरिहार्य छ। त्यसका लागि हामीले ठोस तयारी गरेका छौँ, र आज त्यसबारे केही कुराहरू राखेको छु।
धेरैले त काजुको दानामात्र देखेका छन्, यसको माथि झुन्डिने ‘क्यास्यु एप्पल’ (काजुको फल) देखेका छैनन् । तर, सिन्धुलीको एउटा विद्यालयले यो फल लटरम्म फलाउन सफल भएको छ ।
#onlinekhabar#school#kaju
https://t.co/J0ndvuwhfk