This guy is lying to our face, telling us we didn't hear what we did. His boss said exactly what he did, except he did not understand the length-breadth and the sensitivity of what he was talking about. What a clown!
म आफ्नै दू;खाई बिर्सन पनि ट्विटे संवादमा छु। फेरि ट्विटर नै नछिरे बेग्लै कुरा। तर संवादमा लागे पछि मनमा मुटुमा लागेको कुरा भन्नै पर्यो। कतिलाई हो, यस््तै छ।
यस्ता गफ नदिनु है।तिमीहरूसॅग प्रज्ञिक डिग्री होला, उर्जावान होलाउ, स्वस्थ स्वच्छ पनि होलाउ। तर नपुग पनि धेरै कुराको छ।विनम्र हुन सिक गल्ति य्निकार। कम्तिमा, भारतीय किसानका के कस्ता जग्गा नेपाल भूभागमा परेको छ भन्दै तिम्रा नेता लाई ठिक ठहर्याउन खोज्ने उल्टो काम बन्द गर। शुभकामना!
Diplomacy is the art of telling people to go to hell in such a way that they ask for directions.-
Winston Churchill, U.K. Prime Minister during World War II and recipient of the 1953 Nobel Prize for Literature.
रास्वपा/बालेन सरकारको सफलता/असफलता देख्न भोग्न म पाउॅदिन।तर यिनीहरु सफल हुन सकुन् भन्ने चाहन्छु।यिनको वा मेरो निम्ति होइन मुलुकको निम्ति।नयापन वा क्रमभंग बाहेक राज्यले ध्यान दिनुपर्ने नीतिगत/संस्थागत/प्रकृयागत बिषयहरू छन् जहॅा सत्तामा रहेका नेत/कार्यकर्ता वा सल्लाहकारका पहॅुच १/२
छैन। यारहरू यार हुनसक्छन्, प्यार पनि देलान्, तर राष्ट्रिय अन्त:राष्ट्रिय परिवेस बुझेर दीर्घकालिन सोच राखेर नीति निर्माणदेखि संवाद संचार मार्फत सरकारलाई चाहिने सहयोग सुविधा पुर्याउन सक्दैनन्। यो अभाव पूर्तिगर। सरकार सफल बनाउ, आफु सफल बन, मुलुक सफल बनाउ. २/२
नेपालको सग्लो भूभाग. कालापानी, लिम्पियाधुरा, लिपुलेक क्षेत्रमा भारतले जानीजानी अतिक्रमण गरेकोमा हाम्रो जायज विरोधलाई सीमाका दशगजामा कारक्ण दुबैतिरका नागरिकका खेतिवारी समेत यताउती पर्न गएको र धेरै हदसम्म समाधान पनि निक्लिसकेको भोगचलनको विषययॅग नमिसाउॅ। कुरो नधमिल्याउॅ।
रास्वपाका नेता-कार्यकर्ता, समर्थक-शुभेच्छुक प्रधानमन्त्रीको सतप्रतिशत गलत अभिव्यक्तिलाई ठीक साबित गर्न यो हद सम्मको हर्कत नगरिदिनुस्।एकदिन मै यसको असर हाम्रो अखण्डतामा कति परि सक्यो, मनन् गर्नुस्। देश भन्दा ठूलो अर्को चीज हुदैन। गलत भन्न सक्नुहुन्न भने मौन वसिदिनुस् । Please!
प्रधानमन्त्री संगको प्रश्नोत्तर House को कार्यसुचिमै नभएको अबस्थामा अकस्मात र casually प्रतिनिधि सभामा पुगी प्रधानमन्त्रीले त्यस्का लागि समय माग्नु
२.माग्नासाथ सभामुखले त्यस्तै casually वहाँलाई समय दिनु। लौ यी दुबै कुरालाई ok भनौं रे
३." नेपालले पनि भारतको जमीन मिचेको" +
बालेनसॅग बिषयगत ज्ञान भएन, बोल्दा अनुभवको कमीले बुद्घि पुर्याएनन् भनेर विपक्ष मच्चिनुको अर्थ छैन। तिम्रा बुद्धि विवेक, लोकतान्त्रिक चेत, देशभक्तिको मात्रा हाम्लाई कन्ठ छ।
सबैको सबै कुरामा ज्ञान अनुभव हॅुदैन, पदासीन ब्यकंति जतिसकै ठूलो वा लोपृय भए पनि। Absolutely necessary that he has some well experienced advisers on critical issues affecting Nepal’s dignity and its people’s future. Please 🙏🙏🙏🙏
Nepal PM Balen Shah's 'inexperience' making things difficult for him and Nepal: 1. Expecting UK to be a party to Nepal's border dispute with India; 2. Confusing shifting rivers caused 'cross-holding' occupation to territorial encroachment of Indian areas by Nepal.
Nepal PM Balen Shah's 'inexperience' making things difficult for him and Nepal: 1. Expecting UK to be a party to Nepal's border dispute with India; 2. Confusing shifting rivers caused 'cross-holding' occupation to territorial encroachment of Indian areas by Nepal.