बालेन्द्र शाहको भारत भ्रमण: उपलब्धिभन्दा अपेक्षाको भारी, कूटनीतिभन्दा प्रचारको मोह !
नयाँ हवाई प्रवेश मार्गमा भारतसँग सहमति हुन सकेन। भारतीय पक्षबाट आएका वैकल्पिक रुटका प्रस्तावले विषय थप जटिल बनाएको छ।
https://t.co/xpnybswEa7 via @abctvnepal
''भारत और नेपाल के युवा क्रिएटर्स मिलकर अपनी साझा विरासत को नए माध्यम से दुनिया तक पहुंचाएं, क्रिकेट में हम नेपाल में इंफ्रास्ट्रक्चर के विकास और खिलाड़ियों की ट्रेनिंग में सहयोग बढ़ाएंगे ''- पीएम मोदी
#PMModi#BalenShah#IndiaNepal#BilateralTalks#YouthCreators#Cricket
भारत-नेपाल के सांस्कृतिक एवं मैत्रीपूर्ण संबंधों को नई मजबूती प्रदान करने के क्रम में आदरणीय प्रधानमंत्री श्री @narendramodi जी एवं नेपाल के माननीय प्रधानमंत्री श्री @ShahBalen जी ने आज वीडियो कॉन्फ्रेंसिंग के माध्यम से अयोध्या धाम से सरयू-कमला एक्सप्रेस का शुभारंभ किया।
माँ सरयू की धारा से अभिसिंचित श्री अयोध्या धाम और माँ कमला के जल से अभिसिंचित माता जानकी की पावन भूमि जनकपुर को जोड़ने वाली यह ट्रेन 'विरासत और विकास' के अद्भुत संगम के साथ ही भारत-नेपाल की साझी सांस्कृतिक विरासत एवं प्रगाढ़ मैत्री का प्रतीक बनेगी।
दो तीर्थस्थलों को भारतीय रेल के माध्यम से जोड़ने की इस पहल के लिए प्रधानमंत्री जी का हार्दिक अभिनंदन तथा भारत एवं नेपाल के सभी श्रद्धालुओं व नागरिकों को हृदय से बधाई।
ज्योतिषीहरूजस्तै राजनीतिक वा सैनिक टिप्पणीकारहरू पनि लगभग जुनसुकै गल्तीपछि टिकिरहन सक्छन्; किनभने उनीहरूका समर्पित अनुयायीहरू तथ्यको मूल्याङ्कन होइन, राष्ट्रवादी निष्ठाको उत्तेजना खोजिरहेका हुन्छन्।
How Indian Media Is Covering Balen Shah’s India Visit: Diplomatic Reset, $2 Billion Package, Ayodhya–Janakpur Rail Link and Geopolitical Balancing
https://t.co/pfWNbQT59g via @abctvnepal
#WATCH | Gulmi, Nepal | On Nepal PM Balen Shah's visit to India, former Nepal Foreign Minister Pradeep Kumar Gyawali says, “He has not held any consultations with political parties; and he has not even informed the President about this state visit. This is an unprecedented approach... We hope that he will raise issues of concern to Nepal. Most importantly, since the events of last September—followed by new elections and the formation of a new government—a sense of distance and a 'trust deficit' have emerged between Delhi and Kathmandu. Therefore, he should focus on bridging this gap and restoring trust between these two vital neighboring partner nations..." (22.11)
लोकप्रियतावादी नयाँ भेरियन्ट......
लोकप्रियतावादका सबैखाले भेरियन्टको एउटा साझा चरित्र हुन्छ—वास्तविक उपलब्धिभन्दा प्रदर्शनको मात्रा बढी हुनुपर्छ। पहिलेका लोकप्रियतावादीहरू भाषण, सभा, जुलुस र नाटकीय प्रदर्शनमार्फत आफ्नो छवि निर्माण गर्थे। अ
हिलेका लोकप्रियतावादीहरू भने मौनता, निष्क्रियता, जवाफदेहिताबाट पलायन र प्रश्नबाट भाग्नुलाई नै प्रदर्शनको नयाँ शैली बनाइरहेका छन्।
पहिले देखाउनका लागि धेरै बोलिन्थ्यो, अहिले नबोलेरै देखाउन खोजिन्छ। पहिले काम गरेको अभिनय गरिन्थ्यो, अहिले काम नगर्नुलाई नै विशेषता बनाइँदैछ।
आक्रोश मानव जीवनका सबैभन्दा शक्तिशाली शक्तिहरूमध्ये एक हो। यसलाई मुक्त गर्नु भनेको परमाणु विभाजन गर्नुजस्तै हो। यसले ठूलो ऊर्जा सिर्जना गर्छ, जसले इमानदार छलफल र लामो समयदेखि थाती रहेका गुनासाको समाधान निम्त्याउन सक्छ।
सन् १९३३ मा अमेरिकी राष्ट्रपति रुजबेल्टले पहिलो पटक विश्वभर प्रत्यक्ष प्रसारण भएको -रेडियोमार्फत) भाषणको शुरुवात गर्दै गरेको बाक्य आजको समयका लागि र विशेषगरी नेपालका लागि निकै उपयोगी छ :
'हामीले डराउनुपर्ने एउटै कुरा स्वयं डर हो।’
@Highlights