Having spent two and a half days inside a Khumbu Icefall crevasse—surviving on a packet of biscuits and ice—Dawa still looked remarkably composed. “Looks like they didn’t casually give him the nickname ‘Hillary’, joked Kunga Sherpa.
‼️Milagro en el Everest: Dawa Sherpa vive‼️
Se ha arrastrado al Campo Base del Everest sin comida, sin oxígeno, y sin ayuda.
Dawa Sherpa, guía sherpa de 52 años, fue abandonado por su expedición cerca de la Zona de la Muerte tras bajar con un cliente polaco con congelación.
Desaparecido desde el 29 de mayo! Sin comida, sin oxígeno y solo, sobrevivió 7 días a más de 7.000m. Cruzó el peligroso Khumbu Icefall sin escaleras y lo han encontrado hoy, el 4 de junio, arrastrándose hacia el Campo Base. (Lo han encontrado los de la limpieza.)
Rescatado con congelaciones graves y ya en hospital en Kathmandu.
📷Everest Today
मनसून ३ दिन ढिला गरेर भारतको केरेला आइपुग्यो होजो तर नेपाल आउने समय अझै १ हप्ता अगाडी नहुन सक्छ
धेरै ठाउँमा असरको १५ सम्म राम्रै बर्षा हुने
आज पनि पश्चिम नेपालमा अझ सम्भावना धेरै ठाउँमा पर्ने छ भने तराईमा चै गाई कि त्रिशुल जस्तै अवस्था छ, पर्न सक्छ तर कुन ठाउँ भन्न नसकिने अवस्था
तनहुँको घुमारी घाट 🌿
कालीगण्डकी नदीले घुमाउरो आकारमा फन्को मारेर बनेको यो सुन्दर प्रायद्वीपजस्तो भू-भाग जति मनमोहक छ, यसको कथा पनि उत्तिकै रोचक छ।
किंवदन्ती अनुसार, प्राचीन कालमा कामधेनु गाईको प्रभाव र पवित्रताकै कारण गाईलाई बचाउन पवित्र कालीगण्डकी नदीले यसरी गोलाकार रूप लिएर बगेको जनविश्वास छ। 🐄
प्रकृतिको यो कलात्मक सिर्जना,
शालिग्राम पाइने कञ्चन नदी, चारैतिरको हरियाली र शान्त वातावरणले यहाँ पुग्ने जो कोहीको मन लोभ्याउँछ। पर्यटनको प्रवर्धन कुरी बसेको र अपार सम्भाव्यता बोकेको तनहुँको एक लुकेको स्वर्ग!
📍 घिरिङ गाउँपालिका, तनहुँ
#Ghumari #Tanahun #KaliGandaki #Kamdhenu #Mythology #HiddenGemNepal #ExploreNepal #VisitNepal #NatureLovers
#WATCH | Delhi: Nepal’s ruling party RSP president Rabi Lamichhane arrives at BJP headquarters to meet party's national president Nitin Nabin, under 'Know BJP' initiative.
प्रिय उज्ज्वल थापा जी को असामयिक निधनको आज ४ बर्ष पुरा भएछ। अस्ति भर्खरजस्तो लाग्छ, तर समयको आफ्नै वेग छ। राजनीतिक सहकार्य छोटो नै भए पनि उहाँसँग मेरो त्यसअघिको व्यक्तिगत/पेशागत चिनजान अलि पुरानो नै थियो।
उज्ज्वल जी को निधनपश्चात् 'शोकमा के गर्ने?' भन्ने छलफलमा त्यतिखेर केही साथीहरूले पार्टीको झण्डा आधा झुकाउने, कसैले नेपालको राजनीति र युवा उत्प्रेरणामा उहाँको योगदानको चर्चा गर्न एउटा कार्यक्रम गर्ने लगायतका प्रस्ताव गर्नुभयो।
मैले भनेँ, त्यसो हैन। देशैभरका पार्टीका साथीहरू, पार्टी बाहिरका साथीहरू र शुभेच्छुहरूलाई उहाँको स्मृतिमा आफ्नो आँगनमा वा कतै सार्वजनिक स्थलमा कम्तिमा एउटा वृक्षारोपण गर्न र नियमित संरक्षण गर्न आह्वान गरौँ, ता कि बर्षौँबर्षपछि सम्म पनि उहाँलाई सबैले समीपमा महसुस गरून्। त्यो प्रस्ताव तत्कालै सर्वस्वीकार्य भयो र त्यसै अनुसार उल्लेख्यरूपमा वृक्षारोपण भयो पनि।
फोटोमा उनै उज्जवल जी लाई सम्झाइरहने अभोकाडोको वृक्ष, रवीन्द्र मिश्र जी को घर कम्पाउण्डमा(केही महिनाअघि चुनावका बेला एकदिन भैँसेपाटी पुग्दा मैले खिचेको)।
हार्दिक श्रद्धासुमन उज्ज्वल जी। सधैँ सम्झिरहनेछौँ।
Yes, we do need to develop library culture, but we need open spaces too. So how about turning the Jamal plot into a park where children can run & play... & turn the 8 storey (?) high "Kathmandu Viewtower" (old bus park) into a world class library? A floor each for diff aged kids?
OPINION: Why we need a world-class library in Jamal
Nepal requires deeply trained, independent minds to manage a political system. That capacity comes solely from reading books.
https://t.co/h8CxcQRJxT —by Usha Pokharel
यो 'ठुटो' धरहरालाई किन नजिकैको जस्तो काँच को 'घर', या अरू नै संरचना भित्र नराखेको होला? भुकम्पको जोखिम सिकाउने सबैभन्दा उत्तम माघ्यम हो यो 'ठुटो' । यसलाई राम्ररी संरक्षण गरौँ न । भुकम्प म्युजियम को 'सेन्टरपीस' हो यो ढलेको घरहरा!
A heartfelt message from Namche under gaze of Everest (Chomolongma, Sagarmatha) - Let us conduct ‘haze diplomacy’ with India and Pakistan so that the Southasian Brown Cloud (dust, soot) so that the retreat of ice, snow and glaciers is controlled.
#NotJustClimateChange