🚦अन्तर्राष्ट्रिय ट्राफिक बत्ती दिवस
बाटोमा चल्ने सवारी र पैदल यात्रीहरुको सुरक्षाको लागी सरोकारवालाहरुले विश्वभर जनचेतनामुलक कार्यक्रम गरेर मनाउँदै।
-पहिलो ट्राफिक बत्ती (ग्यास) सन् १८६८ मा बेलायतमा राखिएको
-अमेरीकामा सन् १९१४ विकसित गरेर राखियो
अनुशासित ट्राफिक बनौं
🌞GM!🙏