“Far more people are dying in Nigeria than in Palestine. Last year, 500,000 Christians were killed. But the activists aren’t protesting or saying anything. To me, that’s hypocrisy.” Well said.
https://t.co/Zn6duPryIG
Words are not violence. When you pretend that views that oppose your own are violence, you are justifying the use of actual violence towards the speaker.
Gender ideology’s reliance on tropes and slogans like ‘words are violence’, its constant rationalisation and justification of using force against opponents and its preference for enforcing compliance through fear rather than permitting debate, are straight out of fascism’s playbook.
‘The function of propaganda is . . . not to weigh and ponder the rights of different people, but exclusively to emphasize the one right which it has set out to argue for. Its task is not to make an objective study of the truth, in so far as it favors the enemy, and then set it before the masses with academic fairness; its task is to serve our own right, always and unflinchingly.’
The words are Hitler’s, but I must have seen trans activists say the same thing, barely rephrased, a thousand times. Your movement seeks to remove rights from others. It is anti-truth and critical thinking, pro-violence, pro-dehumanisation of those who disagree with you, and you are so lacking in self-awareness you cannot see that you are precisely what you pretend to hate.
न्यूनतम मासिक तलब सत्र हजार जति तोकिएको छ - अर्थात् त्यति भए एक जना घर खर्च चल्छ भनेर सरकारले ठानेको छ ।
तर पूर्वराष्ट्रपतिले नगद सुविधा मात्रै महिनाको ३ लाख पाउने? पूर्वविशिष्ट सम्मानित हुनु पर्छ, तर राजा महाराजाको जस्तो ठाँटले राख्न गणतन्त्र ल्याएको हो हामीले? चालू खर्च धान्न उठेको राजश्वले नभ्याउने अवस्थामा राज्यकोषको यो नै उचित उपयोग हो, जनताले यो प्रश्न पक्कै सोध्नेछन् ।
मेरा थप केही प्रश्न छन् -
- आमजनताको आयको हरेक रुपैयामा कर उठाउछ सरकारले, यो आयमा कर लाग्छ कि लाग्दैन?
- पूर्वविशिष्ट राजधानीमै किन बस्न पर्ने? राजधानी बाहेक अरु ठाउँ विकास गर्न सक्दैनौ भन्ने स्वीकारोक्ति हो सरकारको? अनि घर हुनेलाई वर्षको २ लाख, नहुनेलाई २४ लाख पाउने भने पछि भएको घर पनि किन नबेच्ने?
- १५० लिटर तेलले त १०००-१५०० किमी गुड्न पुग्ला, हरेक महिना त्यति भ्रमण गर्न पर्ला?
अन्य देशमा राजनैतिक र सम्मानित पदबाट अवकाश पछि पनि व्यक्ति सक्रिय रहन्छन्, आफै आय आर्जन गर्छन् । पूर्वराष्ट्राध्यक्षले पनि अति साधारण पुरानै घरमा बसेका, सादा जीवन बिताएकाले उदाहरणिय भएका छन्।
पूर्वविशष्टहरू - सामान्य जीवनयापन गर्न पुग्ने बाहेकको सुविधा हामीलाई चाहिदैन भनेर लिखित वक्तव्य आओस् । सुविधाको लोभमा सम्मान नगुमाउनु होला ।
नेपालको अन्तर्राष्ट्रिय बेइज्जत भैसक्यो, प्रधानमन्त्रीज्यू र परराष्ट्र मन्त्रीज्यू तपाईंहरू के हेरेर बस्नुभएको छ?
जापानको राष्ट्रिय संचारमा आएको यो समाचार हेर्नुहोला –
- जापानको ओसाकामा भैरहेको “ओसाका एक्स्पो” जहाँ विभिन्न देशहरूले आफ्ना प्रदर्शनी राखेका छन्
- नेपालको भने आधाअधुरो छ
- काम गत पुसदेखि अलपत्र छ रे (Jan 2025)
- एक्स्पो वैशाखदेखि (April 2025) सुरु भयो
- त्यहाँका ठेकेदारलाई पैसा नदिएकाले काम रोकिएको रे
प्रधानमन्त्री ज्यू र परराष्ट्र मन्त्री ज्यू, तपाईंहरू जवाफदेही कहिले हुने हो? हामीलाई विभिन्न माध्यमबाट जापानमा बस्नुहुने नेपालीहरूले लेखेर पठाउनु भएको हो यसको बारेमा। नेपालीलाई विदेश जान बाध्य त बनाउनु भयो, अब त्यहाँ नेपाली भनेर भन्न सम्म लाज मान्नुपर्ने स्थिति बनाउँदै हुनुहुन्छ!
लाज त खास तपाईंहरूलाई लाग्नु पर्ने हैन र?
शिक्षक साथीहरू,
जो नेताहरूलाई तपाईंहरूले बुइँमा चढाई-चढाई सबैतिर पुर्याउनुभयो, आज वहाँहरूले तपाईंहरू माथि गरेको दमनले वहाँहरूको नैतिकता र चरित्रबारे उदाङ्गो पारिदिएको होला।
सदनमा र भाषणमा राजनीतिकर्मीहरू जस्तो सुकै गरेर प्रस्तुत भए पनि, तपाईंहरूलाई कसरी हेरिन्छ — अब त बुझ्नुस्।
पहिले देशको व्यवस्था परिवर्तन गर्न तपाईंहरूले विभिन्न काल खण्डमा योगदान दिनु भयो। तपाईहरुले व्यवस्था परिवर्तन गर्दा देशको नेतृत्व सम्हाल्नेहरूको संस्कार परिवर्तन गर्न भने हामी अहिलेसम्म असफल देखिएका छौ।अब यो संस्कार परिवर्तन गर्न तपाईंहरू पनि शामेल हुनुस्।
यत्रो दिन आन्दोलनरत रहँदा समेत तपाईंहरूसँग राम्ररी न वार्ता गर्न सक्ने, न त तथ्यगत आधारमा negotiate गर्न सक्ने — तपाईंहरूको आत्मसम्मानमा लागेको चोटलाई पनि सम्झेर अब त मनन गर्नुहोस्, यो तानाशाह प्रवृत्ति र चरित्रलाई अस्वीकार गर्नुहोस्। अब पनि तपाईंहरूले सत्य र न्यायको पक्ष लिनुहुन्छ भने पार्टीको सदस्यता त्यागिदिनुहोस्।
अब तपाईंहरूले छान्ने बेला आयो। विधिसम्मत बस्नुहुन्छ कि, अझै पनि कुनै राजनीतिकर्मी वा पार्टीको छत्रछायाँमा बसिरहनुहुन्छ?
Emotional: पोखरा सराङकोटको डाँडाबाट श्रीमान फिलको अस्तु विर्सजन गर्दै अमेरिकन नागरिक लोरेटा.. उनी भन्छिन्, ‘श्रीमान् फिलले मेरो अस्तु नेपालमा विर्सजन गरिदिनु भन्नु भएकोले आएकी हुँ ।’ 🥺🙏
तस्वीर : जमुना वर्षा शर्मा/रासस