आज जसले जतिसुकै आधुनिक प्रविधिका कुरा गरे पनि आफ्ना सन्तान बिरामी परेको अनुहार हेरेर हैन आफुले सपना देखेकै आँखा फर्फराएकै भरमा पनि थाहा पाउने भनेको आमा ले मात्रै हो। त्यसैले आमा जति महान हाम्रो यो ससारमा अरु कोहि पनि छैन😒
जसरी गणितमा घटाउने ठाउँमा जोड गरियो भने हिसाब बिग्रन्छ त्यस्तै घटाउनु पर्ने सम्बन्ध जोडियो भने पुरै जिन्दगी बिग्रीन्छ । त्यसैले हिसाबमा होस् वा जीवनमा प्लस र माइनसको सधैं ख्याल गर्नुस् ।
#शुभ_बिहानी#शुभ_दिन 🙏