A pleasure to meet Nepal's Rastriya Swatantra Party Chairperson Rabi Lamichhane and his delegation today in Delhi.
Our discussions focused on the 🇮🇳🇳🇵development partnership and people-to-people ties. These have a crucial role in promoting growth and prosperity.
@hamrorabi@party_swatantra
It was pleasure meeting with India’s Home Minister, Shri @AmitShah Ji, during my visit to New Delhi. We held a constructive dialogue on strengthening the Nepal-India relationship, enhancing security cooperation, and fostering greater collaboration between our parties to promote democratic values and mutual interests.
नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेज्यूसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको छ । एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने वहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्ण रुपमा सहमत छु ।
हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।
@hamrorabi
@ShahBalen पहिला सम्झाऔं, नसम्झे बहिष्कार गरौँ।
एस्ता हत्यारा केपी ओलीलाई समर्थन गर्ने जो कोही भए पनि—आफ्नै बाबु-आमा, दाजु-भाइ, काका-माइजु जोसुकै हुन्, सम्झिएनन् भने बहिष्कार गरौँ।
#kpoliisterrorist
पहिला सम्झाऔं, नसम्झे बहिष्कार गरौँ।
एस्ता हत्यारा केपी ओलीलाई समर्थन गर्ने जो कोही भए पनि—आफ्नै बाबु-आमा, दाजु-भाइ, काका-माइजु जोसुकै हुन्, सम्झिएनन् भने बहिष्कार गरौँ।
#kpoliisterrorist
FUCK YOU, #KPSharmaOli... 🖕🖕
This curfew is not gonna stop us... It's time to throw these old monkeys out of power to save the nation! #Nepal
IN SOLIDARITY WITH #GenZProtest!
When student unions stab people, the cowardly police just sit and watch silently. But when pointing a gun at the head of an innocent child dressed in uniform, their hands didn’t even tremble?
#Nepalprotest#GenZProtest#genznepal#nepal