जुन इज्जत कमाउन
कोहीको नजिक भइन।
त्यो ईज्जत् उसलाई
चिन्नेको अघि गुमाए,भने
छि कतियौ Options
मा उनीहरुले मलाई पाए,भने
विवाह नि १ मजाक बनाए,भने
के गरुला तेलै बुढी छोडेर बिदेश
गए, म नि उसैको भए भन्नेलाई
अाफ्नो बनाएभने
अव्यास् गर्ने चिज होइन मेरो जीवन
तर मनाए भने।
हरे शिव😔देख न
��ो हो यो
कोही होइन
सोधु त्यसलाई
हो मेरै हो
अनि यो नि
त पछि अाइस्
के गरु
तर म तेरै हो
छि लाज छैन
केटा मान्छे सब
यस्तै हुन्छन्
तैले नदेखेर हो
तर म तेरै
तर म तेरै हो।।
😢
समय दे सुध्रिन्छु
कहिले
सङ्गै भएपछि
छि
सुध्रिन नि दिन्नस्
कुन कुन नशा छोड्छौ
सब छोड्दिन्छु
तर
म
छोडिन
भो
.
😍
मलाई हतार छैन
म टुक्रन्छु,
सम्हाल्न नसक्ने
गरि बिग्रिन्छु
अाफुलाइ सम्हाल्न
अह अरु रुहाउदिन।।
तिमीसगँ नै
हुन म सुहाउदिन।।।
मलाई त एउटाकै
हुनु छ, हुनु थियो,
हुन नै हुनेछ।
एउटाकै भएसी
अरुको हुन म पाउदिन।।
💗💫
त्यो🤒तिमी👩⚕️
चुनावहरु खुल्ला रोक्यो र पो उसले चुन्नेहरुको लर्को देखौ
थाहा थियो नि कतै र पो "मेरो हो यो" भन्न नहुने धर्को देखौ
अरुलाई हेरे मात्रै पाप लाग्छ सोच्ने तिमी कहाँ त्यो कहाँ बुझेनौ
पहिल्यै धोका पाय��ं त फेरि अरुको भागमा नि धोका ��ेख्यौ
💗💫
त्यो🤒तिमी👩⚕️
चुनावहरु खुल्ला रोक्यो र पो उसले चुन्नेहरुको लर्को देखौ
थाहा थियो नि कतै र पो "मेरो हो यो" भन्न नहुने धर्को देखौ
अरुलाई हेरे मात्रै पाप लाग्छ सोच्ने तिमी कहाँ त्यो कहाँ
बुझेनौ पहिल्यै धोका पायौं त फेरि अरुको भागमा धोका लेख्यौ
अपरिचित थियौ
प्रिय थियौ
आफ्नै लाग��थ्यो
बेग्लै थियौ
तर आज
यो सम्बन्धको के
नाउँ दिउ
के पुकारु
के भनी बोलु
यो दोधार
नआउथ्यो मनमा
जे थियौ मेरै थियो
कल्पनामै भए नि
बेग्लै थियौं