बालेन, जस्केलाबाट छिरेको नेता होइन। जसरी सत्तामा ज्ञानेन्द्र छिरे। बालेन आदरणीय जननायक बीपी कोइराला झै मतदानकों ‘ब्यालेट’बाट सदन छिरेको नेता हो। आज ऊ प्रधानमन्त्री भएर ‘क्रस बोर्डर’ विषयमाथि मुखरित हुँदा ऊसको अभिव्यक्ति शैलीमा केही तलमाथि परेको होला, तर सत्य के हो भने– ‘क्रस बोर्डर’को विषयमाथि नेपाली र भारतीय दुबैतिरका जिम्मेवार मिडियाहरुमा पर्याप्त रिपोर्टिङहरु भएका छन्। रिपोर्टिङका तथ्य, आयाम र बस्तपुरकताले जे चिज हाम्रो कुटनीतिक तहमा पनि सर्व स्विकार्य छ– त्यसलाई प्रसङगवस प्रधानमन्त्री बालेनले स्किारे। हो, भारतले धेरै ठाउँमा हाम्रो भूमी अतिक्रमण गरेको छ। यसकाे निरुपण हामी सबै नेपाललाई माया गर्नेहरुकाे अपेक्षा हाे। र, केही ठाउँमा नेपालमाथि पनि प्रश्न छ। यो तथ्यहरुलाई हामीले स्विकार्दा मात्र हाम्रो ‘क्रस बोर्डर’को सत्य तस्बिर जनमानसमा पुग्छ। निरुपणकाे रणनीति तयार हुन्छ। त्यसैले एकोहोरो धारे हात उचाल्नुअघि यो विषयलाई बिमर्शको विषय बनाउँदा मात्र सही ठाउँमा पुगिन्छ। नत्र बर्बराइरहनुको अर्थ छैन।
विश्वकै सबैभन्दा युवा प्रधानमन्त्री बालेन साह देख्दा गर्व महशुस हुन्छ, ठूलो आशा र अपेक्षा गरेका छन् नेपाली जनताले, केही निर्णय अपरिपक्व गरेपनि समग्रमा १० मा ९ नम्बर दिन्छु।
बुद्धले भन्नुभयो “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ।”
बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो हो; जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ। हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ।
शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दछु। बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ।
साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, र त्यो "ज्ञ" ज्ञान हो ।
बुद्ध जयन्तीको सुअवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना।
अप्प दीपो भवः।
Congratulations to Nepal’s Female Community Health Volunteers (FCHVs) for receiving the WHO South-East Asia Public Health Champion Award 2025. Their tireless service has transformed community health and saved countless lives across Nepal.
कुनै शक्तिले गर्न नसकेको काम तपाई युवाहरूले गर्नु भयो, यसका लागि सादुवाद् । तर, राष्ट्रका सम्पदा र सार्वजनिक सम्पति त हामी सबैका साझा सम्पति हुन। सिंहदरबार एउटा उदाहरण हो । संयमित बनौं ।
Tonight, @KamalaHarris showed the world what I have known to be true. She is ready on day one to be President and represents the best of America. Let’s get to work.
भलिबलमा भारतविरुद्ध नेपालको ऐतिहासिक जित, काभा महिला भलिबलमा नेपाल ३-२ सेटले विजयी
विस्तृत : https://t.co/APR4dGWpPf
#KantipurNews#KantipurTVHD#Kantipur
याे उपलव्धि/खुसी र मेहनतकाे श्रेय/समर्पण कान्तिपुर/ सिंगाे समाचार कक्ष, समाचारका स्राेत, आम पाठक अनि परिवारमा समर्पित गर्दछु, यसले अझ जिम्मेवार बाेध गराएकाे छ
साथै टंकप्रसाद-रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार छनाेट समिति/फाउण्डेसनप्रति आभार https://t.co/c9HDS4vi8M