@ShahBalen@NepalGov
Really proud to feel the work done by ministry of physical infrastructure and transport nepal. Renewed my license within 10 min without any broker. Good governance. Keep up the good work
I see people who don't seem to work or do much, but they're always showing off on social media. They post about expensive coffee dates, five-star hotels, and photos with celebrities or politicians.They act like they're big achievers.What Confuses Me:
How do they afford this life?
सरकार सहितका सारा संयन्त्रहरु एकजना मेयरमाथी जाईलागेका छन्। किनकी उनिहरु चुनाव सकिएको ६ महिना हुनैलाग्दा नि सरकार बनाउने गिराउने र मन्त्रीमण्डल गठन विगठनमा ब्यस्त छन्। जनताका एजेण्डामा काम गर्ने बालेनहरु यिनिहरुका सत्रु हुन्छन्।
बालेनलाई काम गर्ने वाताव��ण मिलाईदे सरकार! नत्र, अहिले सिंहदरवारमा भित्रको मात्र फोहोर थुप्रिएको छ यही स्थिति रहे जनताले बाहिरको फोहोर सिंहदरवारमा थुपार्दिने अभियान सुरु गर्नेछन्।
छोरो फेल हुदा शिक्षक कुट्ने, गाडी दुर्घटना हुदा ड्राइभर कुट्ने, सब्जी नमिठो हुदा बुडि कुट्ने, अनि बिरामी को मृत्यु हुँदा डाक्टर कुट्ने संस्कार मा छौ हामी, अनि नेता लाई गाली गरेर घ���्टौ सम्म बिताउन सक्छौ, आफू एकपटक छातिमा हात राखेर ऐना मा अनुहार हेरौँत, कत्तिको ग्लानी हुन्छ? 🙏