लवकुमारको परिवारलाई भेट्नुअघिसम्म यी दुई सैनिक कहिले र कसरी जेल पर्ने अवस्थासम्म पुगे, म प्रष्ट थिइनँ। प्रमिला र ताराबाट प्रत्यक्ष सुनेपछि धेरै कुरा खुल्ने पक्का थियो।
https://t.co/sqLHE0Cif9
प्रधानमन्त्रीसँग डिनर कि फेभरेट हिरोसँग डेट?
उनको रोजाइ छ– प्रधानमन्त्री बालेन शाहसँग डिनर।
‘अहिलेलाई प्रधानमन्त्रीसँग डिनर नै। उहाँसँग बसेर आफ्ना फिल्मका कुराहरू सुनाउन मन छ,’ उनले भनिन्।
#LetsTalk#Nepalkhabar
https://t.co/q4sD6gpqqp
कान्स विजेतासँग ‘लेट्स टक’ : नेपालले स्टलमा पोस्टर समेत राखेन, स्वागतमा चाहिँ २ मन्त्री पुगे (भिडिओ)
‘११४ वटै सिन मेरो वास्तविक जीवनको भोगाइ हो’
https://t.co/fDQHcOvo8q