नेपाली कांग्रेसको पर्सा जिल्ला कार्यसमितिको सभापतिमा वि��यी हुनुभएका जनार्दनसिंह क्षेत्रीसहित समस्त पदाधिकारी तथा सदस्य ज्युहरूलाई हार्दिक बधाई छ। तपाईंहरूको कार्यकाल पर्सा कांग्रेसको संगठन सुदृढीकरण र जनहितमा उदाहरणीय हुन सकोस्। शुभकामना !
नव वर्ष २०७८ को अवसरमा देश वा विदेशमा बस्नु हुने सबै नेपाली दाजु-भाई तथा दीदी-बहिनीहरुमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।🙏🙏
We have lost a wonderful human being, hope of the future, a great leader of having allegiance and friendly nature. Heartfelt Tributes to Nabindra Raj Joshi, Ex-Minister and Member-Central Working Committee of NC. 🙏🙏