स्वास्थ्य लाइभसँगको कुराकानीमा डा. राजेश अहिराजले सार्वजनिक जग्गामा संरचना बनाएर भाडा खाएको स्वीकार गरे । आफूले मात्र नभई त्यो ठाउँमा इन्द्र चाम्लिङ, युनिक खाजा घर, आदित्य फर्निचरलगायत लाइनै सार्वजनिक जग्गा हडपेर संरचना बनाएको उनको दाबी छ । https://t.co/GNAFMiLMLt
"छाडा भिडिओले टिकटक हेर्नै नसकिने भयो, अब बन्द गरौँ": केपी ओली
सुर्य थापाले दिनभरि Algorithm लाई पढाएर बेलुका राजनेता बालाई मोबाइल हस्तान्तरण गर्छ जस्तो छ 😂😂
I love this story because it reminds me that one person can make a difference.
In 1979, Jadav Payeng began planting a tree every day for 37 years — results are stunning
मेरा ३ 'आदर्श गुरू' थिए।
पहिलो, राजतन्त्रवादीबाट गणतन्त्रवादी,
दोस्रो, संसदविरोधीबाट संसदवादी,
तेस्रो, बैलगाडावादीबाट संघियतावादी
र, ती सबै रातारात धर्मनिरपेक्षतावादी भएर 'महान अग्रगामी' कहलिए। मैले पनि गुरूहरूजस्तै मार्ग परिवर्तन गर्दा 'महान्' कहलिन्छु कि भनेको, उल्टो भयो।