सकारात्मक सोच,धैर्यता,इमान्दारिता, नैतिकवान,अनुशासित,कर्तव्यनिष्ठ, आत्मबिस्वासी,सहयोगी,निश्पक्ष,दयालु, रास्ट्रप्रेमी,सदाचारी,उत्साही र जिज्ञासु,सत्यको वकालत गर्नेजस्ता गुणहरुको अवलम्बन गर्नुहोला!यति आत्मसात गरेर अघि बढ्ने मान्छे कहिल्यै असफल हुदैन र कहिल्यै दुखी हुनु पर्दैन। 🇳🇵🇳🇵
Life is like a book some chapter sad, some happy and some exciting but if you never turn the page you will never know what the next chapter holds.
#goodmorning 😊
Everything in life is temporary. So if things are going good, enjoy it because it won't last forever. And if things are going bad, don't worry. It won't last forever either. 🙂🙂
#goodnight 🇳🇵🇳🇵🇳🇵
मध्य युरोपेली मुलुक अस्ट्रियामा चिकित्सकको सहयोग लिएर गभ्भिर बिरामी परेका र शारिरिक अवस्था अत्यन्तै कमजोर भएकाहरुले आत्महत्या गर्न पाउने कानुनी व्यवस्था कार्यान्वयन भएको छ।
@MarasiniSumita बुस्टर डोज संचालनको लागि बैठक जारि छ पहिले रोग प्रतिरोधक क्षमता कम भएका मानिसहरूलाई दिने निर्णय भएको छ
अब कहिले देखि गर्ने भनेर निर्णय गर्न मात्र बाकि छ। 😃
कोरोनाको खोप अनिकालको अन्न जस्तो भएको छ जतिबेला खोप कम मात्रामा थियो मान्छेहरु खोप नलगाएर नै मरिन्छ कि भनेर चिन्चित थिए अहिले खोप खेर गइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
खुला मनोरम आकाशमा,
क्षितिज पारि उडिरहन्थे।🕊️
सबैको नजरबाट बचेर घुम्दै,
सुन्दर फुल झै फुलिरहन्थे।🌸
यदि म पङ्छी भएको भय,
तिम्रै छेउमा सदा डुलिरहन्थे।🇳🇵🇳🇵
#GoodNightTwitterWorld