नेकपा (एमाले) ले विधान महाधिवेशनमा जनप्रतिनिधि लाई प्रतिनिधि बनाउने निर्णय गर्नु नै गलत छ। जनप्रतिनिधिको सट्टा पार्टी प्रतिनिधि उपयुक्त हुन्छ। पार्टीका जनवर्गीय संगठनका प्रतिनिधि समेतको उपस्थिति आवस्यक छ।
@Bhandarinirmal5 माधव नेपाललाई विदा नगरुन्जेल न पार्टी बन्छ, न मुलुक। माधवकुमार नेपाल असफल नेतृत्व हो। सत्य तितो लाग्ला, माधव नेपालको सट्टा अरु जो कोहिले पार्टी चलाउँने हो भने १४ वर्षमा कायापलट हुन्छ। तर माधबकुमार नेतृत्व गरे कि बनवास गए पत्तो भएन।
गजलका दुई शेर
चुरा फुटाउन सक्छे सिन्दुर पखाल्न सक्छे,।
मेरो चितामाथि आफ्नो शरीर बाल्न सक्छे।
कमाउँछे र कोट लगाउला भन्ने आस छैन,
फाटेको मेरो कमिज हातैले टाल्न सक्छे।