@Vijaykumarko 14 शब्दकाे वाक्य पनि राम्राे सँग नपढी खण्डन गर्न हतार याे दुनियाले तपाईंलाई सहि लेखेकाे टुईट पनि कति चाेटी दाेहाेर्याएर चेक गर्न बाध्य बनायाे ? सन्सार कति हतारमा छ गाँठे ।
@YugPathak जनयुद्धकाे धरातललाई " उर्गेनकाे घाेडा" मा बुझे झैँ अनि नेपाली समाजकाे चरित्रलाई " माङ्गेना"मा बुझे झैँ भन्दा ५ नम्बरको धरातल र चरित्र फरक हुन सक्छ, उपस्थिति र अभिभारा फरक विषय हुन भन्ने कुरा इतिहासलाई देखाउनुस प्रिय लेखक !