देश जलाउन प्रेरित गर्ने र खरानी बनाउने मान्छेहरू कसरी निहत्था नागरिक को असल नेतृत्व बन्न सके होलान !?
🔴मौन प्रश्न यथार्थ बनिरहेको छ👁️👁️
📍पुराना को कमजोरी प्रतिस्थापन गर्ने नाममा तिमी हिडेको मार्ग अझ खराब हुदै गएको छ ।
📍सबैको यथासमय मै चेत खुलोस् ।
भाद्र २४, २०८३
शासक जो भए पनि निःशस्त्र नागरिक नमरून ।
शासन ब्यक्तिको होइन, विधिको रहोस् ।
देश र नागरिक सद्भावपूर्ण जीउन ।
इतिहास कै कालो दिनमा चम्किलो आशाको किरण चम्किरहोस् ।
मृ�����त्मा सम्पूर्ण प्रति भावपूर्ण श्रद्धाञ्जली ।।
श्रध्दाञ्जली दाजु ।
बाहुन्डाडा घर भै बनगाँउ स्कूल का पूर्व विद्यार्थी यूवराज डि.सी. को दुःखद निधन प्रति भावपूर्ण श्रध्दाञ्जली ब्यक्त गर्दछु ।
श्रद्धा सुमन दाजु ।।
वडादशै २०८२ को हार्दिक मङ्गलमय शुभकामना।🔱
यो पर्वले तपाईं तथा तपाईंको परिवारमा सुख, ��ान्ति र समृद्धि ल्याओस् भन्ने कामना गर्दछौं।
शुभ वि��यादशमी !🙏
#DearJaspure
नोट जले स्वाद भेटे भन्छन,
जनतालाई केहि भएको छैन, जसका नोट जले उनैले स्वाद भेटे ।
- अर्थशास्त्र का गुरूवर निर्मल देवकोटा
रेडियो स्वर्गद्वारी (आजका कुरा)
वर्षौ पछि मन अघाउने गरि गुरूका अर्थशास्त्र सम्बन्धी कुरा सुन्न पाईयो ।