काठमाडौँको गैरीगाउँस्थित सुकुम्वासी बस्ती भत्काएपछि होल्डिङ सेन्टरमा लगिएका भेषराज दर्जीको मृत्यु भएको छ। ह्विल चियरमा ओहोरदोहोर गर्ने उनको बिहीबार दिउँसो उपचारका क्रममा मृत्यु भएको वीर अस्पतालले जनाएको छ।
भेषराज दर्जीको अवस्थाबारे गत महिना प्रकाशित रिपोर्ट : https://t.co/5m4ysspj8t
Spirit of the game प्लेयरले ग्राउण्डमा अपहोल्ड गर्ने कुरा हो! उसले गर्ने नगर्ने पूर्ण व्यक्तिग र टिमको कुरा हो!
यस्मा क्यानको के काम? अनी माफ़ी किन?
सबैको बिहेमा दूल्हा हुने रहर बन्द गर्नू पर्यों पारसजीले!
मन्त्रालय स्रोतका अनुसार, उनीमाथि ‘चेन अफ कमाण्ड’ मिचेर व्यक्तिगत स्वार्थका लागि सिधै प्रधानमन्त्री वालेन्द्र शाहलाई म्यासेज पठाएको आरोप छ । काठमाडौंका प्रहरी अधिकृतहरुले पक्राउ गर्नुको विस्तृत विवरण खुलाएका छैनन् ।
😂 😆😆
सेनालाई सम्पत्ति छानविनको अवसरबाट किन विमुख गराउने ?!
मेरो विचारमा सम्पत्ति छानविनको कुरा यसरी हेर्नुपर्छः सार्वजनिक पदमा रहेका उच्च ओहोदाका मानिसहरूका लागि राज्यले विधिवत रूपमा गर्ने सम्पत्ति छानविन आफू इमानदार र नैतिकवान रहेको प्रमाणित गर्ने मौका हो ।
सम्पत्ति छानविनबाट उन्मुक्ति लिने, पाउने वा यसका लागि प्रयास गर्नेहरू यो अवसरबाट विमुख मात्र हुँदैनन् -उनीहरू सर्वसाधारण मानिसको नजरमा सधैँ शंकाको घेरामा रहन्छन् ।
नेपाली सेनाले करदाताले तिरेको कर वा राज्यकोषबाट बर्सेनी ठूलो रकम पाएको हुन्छ । यसबाहेक ठूला प्रकृतिका निर्माण ठेक्कापट्टा र शान्ति सेनामा परिचालन भएको नेपाली सेनाको कारोबार पारदर्शी हुन जरुरी छ ।
राजनीतिक पार्टीका नेताको सम्पत्ति छानविन गर्ने प्रकृया सुरु गर्दा सेनाका पदाधिकारीको नगर्ने, गर्न नहुने तर्क कसरी उचित भयो ? सेनाका पदाधिकारीलाई आफू इमानदार रहेको प्रमाणित गर्ने अवसरबाट विमुख गर्ने प्रयत्न किन हुँदैछ ?
राज्यसत्ताको महत्त्वपूर्ण भूमिकामा रहेका मानिसहरूको सम्पत्ति छानविन गर्ने बालेन सरकारको निर्णय स्वागतयोग्य छ । यो प्रक्रियालाई विश्वसनीय र भविष्यमा यसलाई संस्थागत रूपमा बलियो बनाउन विगतमा राज्यसत्ता चलाउने भूमिकामा संलग्न सबै ठूला पदका मानिस सामेल गराउनुपर्यो ।
सरकार सेनादेखि अनावश्यक रूपमा डराएको हुनसक्छ । सेना आफैँले सेनाका वर्तमान र पूर्वअधिकारीलाई सम्पत्ति छानविनको दायराभित्र राख्न पहल गर्नुपर्छ । सेनाप्रतिको सम्मान बढाउने एउटा महत्त्वपूर्ण मौका यही हो ।
@krantishikha ji, take this as a quicksand. the more you use force to come out of it, the deeper you sink. if i were in your place, i'd encourage the PM to issue a note clarifying his position. khel khattam. if you aren't able to advise the PM, the crisis is deeper.
भारतको कुरा गर्दै गर्दा चीन तिरको कुरा गर्न बिर्सनु भएन ! नेपाल–चीन सहयोग कार्यक्रम तथा परियोजनाहरूको कार्यान्वयन सहजीकरण संयन्त्रको तेस्रो बैठक काठमाडौंमा सम्पन्न भएको छ। परराष्ट्र सचिव अमृतबहादुर राई र चिनियाँ राजदूत झाङ माओमिङको सह–अध्यक्षतामा बसेको उक्त उच्चस्तरीय बैठक द्विपक्षीय प्रयासहरूलाई अघि बढाउनमा केन्द्रित थियो । चिनियाँ लगानी रहेका ३० भन्दा बढी आयोजना र केहि नयाँ आयोजनाको बारेमा छलफल भएको थियो ! https://t.co/UgmfbjaVzx via @kathmandupost
आफ्ना मित्रले वलकप हेर्न मोबाईलमा पैसा तिर्दा बैंक अकाउण्टको पैसा गायब भयो! फेबुको वलकप सब्सक्रिप्सनवाला स्क्याममा फसेछ !
पुलिसका उजुरी गर्न जाँदा कति-कति रे त्यस्तो सक्याममा परेका ! छुट्टै युनिट खोल्ने बेला भइसकेछ पुलिसको ।