"दीपक मल्होत्रा" जस्तो त्यागी र धन सम्पतिको लोभ नभएको ~सादगी~ मान्छे यो कलिजुगमा सायदै होलान् । तेत्रो १ क्वीटल अर्वौको सुन सबैले ‘तेरो हो’ भन्दा पनि उनले कत्ति पनि लोभ नगरी "मेरो हैन" भनिरहेका छन । 😂😂 - भो त अब
@PawanBarshaShah दोष भाटभटेनीको मात्र होइन किनेर लानेको नि हो । हेरेर किन्नु पर्छ नि तपाईले नभेकोको भित्री रुप बेच्ने मान्छेले कसरी देखोस भन्ने मान्छे नि रान