विदेशमा ७००डलर, भारतमा ५७०००हजारमा लन्च भएको वानप्लस ११ नेपालमा मात्र १,३०,००० !
किन यस्तो महंगो भनेर सोधे - नीति निर्माताहरु सजिलै भन्दिनुहुन्छः नेपालमा मोबाइल फोन बन्दैन भन्ने थाहा छैन ?
खासमा बन्न त अम्रिकामा पनि बन्दैन के, सरम्याडमहरु!😂
साउ��� लगायत हिन्दी र अङ्ग्रेजी फिलिम जुन आफुले हेर्या छु त्यसले यसो अरूलाई पनि सहयोग पुगोस् भन्ने अर्थमा यो धागो सुरू गर्दैछु!!🤣🤣 #SouthMovies #tollywood #hollywood #bollywood
फिलिमका लागि तल जानुहोला👇️