तस्करी र भ्रष्टाचारले आक्रान्त अब यही ताल हो भने छिट्टै देशको प्रमुख बन्ने दिन नआउला भन्न सकिन्न ! हामी जस्ता घमण्डी र रिसाहा त्यो पदमा नपुगेको राम्रो किनकी त्यो बेला यस्ता तस्कर,भ्रष्ट र देश द्रोहीहरुलाई सिधै टुँडेखेल लगेर ढुङ्गाले हानेर खत्तम बनाइनेछ !
एक सय साठी रुपैयाँ एक लिटर खाने तेल हुँदा मेरो तलब बाइस हजार थियो ,अहिले एक लिटर खाने तेलको मूल्य तीन सय हुँदा पनि मेरो तलब उहीँ बाइस हजार नै छ , एउटा घर त चलाउन सकिन्न के जागिर खाएर सन्तुष्टि हुनु यो देशमा ।