अनि अर्जेन्टीना कि ईङग्याड त तपाईहरुको रोजाई ? अर्जेन्टीना हारोस भनेर भए नि गेम हेर्न त उठ्नु हुन्छ नि है😂 अवश्य मेरो रोजाई अर्जेन्टीना हो तर खेल मैदानमा हुन्छ राम्रो खेल्ने ले जित्छ नि 🤣
Japan 🇯🇵 out 😱
Germany 🇩🇪 out 😱
Netherland 🇳🇱 out 😱
Côte d'Ivoire's 🇨🇮 out 😱
Sweden 🇸🇪 out 😱
Senegal 🇸🇳 out
Bosnia 🇧🇦 out
Dr Congo 🇨🇩 out
अब पालो कस्को होला त ?