सरकार बिरोधि !! नुन पानि जोहो गर्न बिदेशिएको मुन्छे !! फलो गर्ने लाइ ब्याक पक्का !!हाई हेल्लो जो सङ नि हुन्छ साथी त मन मिलेसी भइन्छ !!पत्रकारिता गर्छु !
प्रधानमन्त्रीको fake id भन्दै आउने पटमुर्खहरुमा समर्पित
१. त्यो id real हो, बालेनको दुइटा id छ
२. fake id मा शिक्षामन्त्री , प्रधानमन्त्रीका सल्लाहकार लगायतले कमेन्ट गर्दैनन्
३. औषत नेपालीको iq ४२ छ भनिन्छ, तिम्रो १२ भन्दामाथी छैन
४. १० झोला बराबर एउटा बोरा (मैले थपेको )
हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो ।
दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा ।
भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ?
र, म मात्र अदालतको अवहेलनामा ?
सबैजना मरेका लाशहरु हुन् ?
राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमत आएपछि मार्केट बढो भनेको हिजो पनि घट्यो आज पनि घट्यो। यो बहुमत जनताको सन्देश पनि चुनावमा ह्वात्त आउने सरकार गठन गर्ने बेलासम्म लुई लुई फुटेर टुक्रा टुक्रा हुने नहोस् है।
रवि दाइका right hand man त यसो भन्नुहुन्छ। गिरिजाले किशुन्जीलाई छिर्के हानेझैँ पो हुन्छ कि के हो? ६ महिनामै पार्टी फुट्यो भने त ज्या हुन्छ त सरमिसहरु 🤭
like हुन्छ नि बालेन शाह कस्तो talent के | हेर्नुस् न चस्मा, ड्रेस अप, like उहा जस्तो मान्छे real प्रधानमन्त्री हुन पर्छ के | like he इज सो charming के |
GenZ youth 😁