जब भुकम्पले ढलेको धरहराले आकाश छुन्छ, भारतले मीचेको नेपाली भुमि फर्कीन्छ, मेरी आमाका बीदेशीयका छोरा घर फर्कनछन, मैले गर्बले म नेपाली हु भनेको दीन bio लेख्छु🌹
पैसामा बिक्नेहरुले साथ छोडे पछि थाहा पाए!!
आफन्तहरुले विश्वास घात गरे पछि थाहा पाए!!
साथ कसैले नदिने रैछन मुखले जति भने पनी!!
परिवारलाई छाडि परदेश लागे पछि थाहा पाए!!
प्रन्याधीशका उम्मेदवार जाेशीकाे पनि प्रमाणपत्र किर्ते? प्रन्याधीशभन्दा तल्ला तहमा किर्ते सदर हुने,त्यसमाथि बदर हुने? अब जाेशी नालायक ठहरिए यिनले जागिर खाएकाे पहिलाे दिनदेखिकाे सारा तलब-भत्ता फिर्ता हुन्छ? यिनले गरेका सारा फैसला बदर हुन्छन्?
हैट्,गाेर्खाराजकाे याे चुत्थाे तमासा!
फास्ट ट्रयाककाे ठेक्का सेनालाई,रानीपाेखरीकाे ठेक्का सेनालाई,अरू के केकाे ठेक्का सेनालाई?पेशागत चरित्र जाेगाउन लाेभ र लाभका धन्दाबाट बाह्र हात पर बस्नुपर्ने सेनालाई लाेभ र लाभका ठेक्कैठेक्का!काठका खुट्टाहालेर अग्लाे देखिएकाे अाेली सरकारले सिंहदरबारै सेनालाई ठेक्का दिन के बेर! सकस!
कांग्रेसले समाजवाद नबिर्सिएको भए
संसदमा बोल्दै @thapagk जीले "कांग्रेस नउठेको भए डाक्टर केसी सुतेकोसुत्यै हुन्थे" भन्नुभएछ। तर कांग्रेसका नेताहरूले निहित स्वार्थमा 'समाजवाद' नबिर्सिएको भए डा केसी सुत्नै पर्��ैनथियो। समाजवादीले शिक्षा र स्वास्थलाई यसरी व्यापारीकरण कहिल्यै गर्दैनन्।