मेरो लागि निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो। रास्वपामा गुट र टिके राजनीतिक अभ्यास नहोस् भनेर गरिएको एक प्रयास थियो। नेतृत्वले स्वीकार गरेर निर्वाचन प्रक्रियालाई अगाडि बढाइदिनु भयो, आभारी छु। महाधिवेशनमा पदाधिकारी चयनको लागि भएको निर्वाचनमा म पराजित भएको छु र म यो परिणाम स्वीकार गर्छु। मेरो मित्र विपिन आचार्यलाई बधाई छ, मेरो अनुभव र क्षमताले सकेसम्म सहयोग गर्ने छु। म आजको यस समय देखि केवल केन्द्रीय सदस्य र सांसदको रूपमा सक्रिय रहने छु।
सबैको सधैँ जय होस।
जय देश, जय घण्टी !
संसदको जवाफ, परराष्ट्र मन्त्री र मन्त्रालयको स्पष्टीकरण (रफु पनि भन्छन् क्यारे), महाधिवेशनमा प्रष्टिकरण । कुन चाहिँ प्वाल पर्यो? कुन चाहिँ टालियो ? अनि को चिप्लियो ? प्रधानमन्त्री त आफ्नै रफ्तारमा देखिनु भयो । सबै ठीक होलान। खासमा गल्ति सिमानाको हो क्या, बाङ्गो र टिङ्गो छ।
समिक्षा बास्कोटा सभापति रहेको ‘कानुन, न्याय तथा मानव अधिकार समिति’ ले न्यायपरिषद अध्यक्ष रहेका प्रधानन्यायाधीशलाई पत्र काटेर समितिमा बोलाइ न्यायपरिषद ऐन बमोजिम न्यायाधीश नियुक्ति सिफारिस नभएकोमा केरकार गर्न नसक्ने हो भने त्यो समिति नै खारेज गरे हुन्छ।
भत्ता खान थच्चेकाहरु😏😏
कहिलेकाहीँ म आफैंसँग धेरै बेर सम्म कुरा गर्छु...
प्रश्न पनि आफैं गर्छु, उत्तर पनि आफैं दिन्छु, अनि फेरि आफ्नै उत्तरको प्रतिवाद पनि आफैं गर्छु। सायद यही नै जीवनको सबैभन्दा गहिरो संवाद हो, जहाँ अरू कसैलाई होइन, आफ्नै आत्मालाई बुझ्ने प्रयास भइरहेक�� हुन्छ।
किनकि बाहिरको दुनियाँलाई छल्न सकिएला, तर आफ्नै मनसँग कहिल्यै झुट बोल्न सकिँदैन...!! 🖤
#म_अनि_मेरो_भावना
हावातालमा सुनेकै भरमा स्वर्णिम वाग्ले माथी एकोहोरो खनिएकाहरुको अनुहार त रातोपिरो बनाईदिएछन् त!!
प्रमाण छ भन्दै चिर्कटो बोक्दै संसदमा कुर्लिने अनि प्रमाण खोई भन्दा कुरा तर्काउने गर्दै अघिल्लो संसदलाई पेन्डुलम बनाएको जस्तो सजिलो चाही छैन है अहिले!!
बजेट विधेयकबाट ‘१६ पेज गायब’ लेख्ने पत्रकारसँग संसदको वेवसाइटमा पहिलो पटक अपलोड गरिएको ओरिजिनल डकुमेन्ट नि छ र दोस्रोपटक अपलोड गरिएको (१६ पेज घटेको दाबीवाला) संसोधित डकुमेन्ट नि छ।
आज अर्थमन्त्रीले मुखै फोरेर त्यत्रो आरोप लाएपछि यि यि पेज गायब पारियो भनेर लेख्न सक्लान् त अब?😂😂
आज कांग्रेस एमालेको तमासा देख्नुभयो सदनमा?
कांग्रेसका सांसद निष्कल राईले पाँच मिनेट मौन धारण गर्ने भने
काङ्ग्रेस एमालेका सांसदले निष्कल राईलाई सभामुख मानेर सोई अनुसार आज्ञा पालना गरे।
उता सभामुख हेरेको हेरै, रास्वापा सांसद अलमलमा सभामुख डोल प्रसाद हुन् कि निस्कल भनेर ।
कांग्रेस एमालेको तमासा अझै हेर्न बाँकी नै छ जस्तो छ।
कांग्रेस - गृह + कुनै थप १ मन्त्रालय
एमाले - अर्थ
प्रचण्ड - उर्जा
राप्रपा - भौतिक
यति अफर टेबलमा राखे ति चार हातगोडा टेकेर हुन्छ कि घस्रदै हुन्छ सरकारमा आउँछन्। अनि त संसद चल्छ सरकार दौडन्छ।
माछा बरु पानी बिना बाच्न सक्ला तर यि सत्ता बिना बाच्न सक्दैनन् भन्ने प्रमाणित भइसक्यो😂
बालेनले अबको पटक मन्त्रीपरिषद reshuffle गर्दा कांग्रेस, एमाले, प्रचण्ड, राप्रपा लगायतलाई सिटसंख्या अनुसार मन्त्रालय भागबण्डा गरेर सहमतिको राजनीतिलाई आत्मसाथ गर्दै अघि बढ्नपर्छ।
त्यति नगरी संविधान संसोधन त के कानून समेत बन्न नसक्ने अवस्था आइसको।
हर्कलाई भने प्रतिपक्षी मै राखौँ😂
सिमा बारे बालेनलाई गरिएको पहिलो प्रश्न र जवाफ यत्ति रहेछ।
तर के यि प्रश्नकर्ताले भने झैँ भारत-चीनले समझदारी गरि व्यापारिक मार्ग-नाका धमाधम बनाउन थालेको हालसालै हो? त्यो बनाउन थालेको नेपालको संसदले नक्सा पास नगर्दै देखि हैन र? धमाधम बनाएर सक्दा सम्म त उनिहरुकै सत्ता-सरकार थियो😂
देश र जनताले धेरै आशा गरेका युवा इन्जिनीयर प्र. म. लाई मित्रवत् सुझाव:
- संसदमा उपस्थित भएर सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिनुभयो। राम्रो गर्नुभयो।
- पदमा बहाल रहुन्जेल हाम्रो नीतिशास्त्रको यो पद्यांश निरन्तर स्मरण गर्दा राम्रो होला:
'सत्यं ब्रुयात् प्रियं ब्रुयात् ,
न ब्रुयात् सत्यमप्रियं !
('सत्य बोल प्रिय बोल, अप्रिय सत्य नबोल!)
#highlight #balendrashah
बालेन, जस्केलाबाट छिरेको नेता होइन। जसरी सत्तामा ज्ञानेन्द्र छिरे। बालेन आदरणीय जननायक बीपी कोइराला झै मतदानकों ‘ब्यालेट’बाट सदन छिरेको नेता हो। आज ऊ प्रधानमन्त्री भएर ‘क्रस बोर्डर’ विषयमाथि मुखरित हुँदा ऊसको अभिव्यक्ति शैलीमा केही तलमाथि परेको होला, तर सत्य के हो भने– ‘क्रस बोर्डर’को विषयमाथि नेपाली र भारतीय दुबैतिरका जिम्मेवार मिडियाहरुमा पर्याप्त रिपोर्टिङहरु भएका छन्। रिपोर्टिङका तथ्य, आयाम र बस्तपुरकताले जे चिज हाम्रो कुटनीतिक तहमा पनि सर्व स्विकार्य छ– त्यसलाई प्रसङगवस प्रधानमन्त्री बालेनले स्किारे। हो, भारतले धेरै ठाउँमा हाम्रो भूमी अतिक्रमण गरेको छ। यसकाे निरुपण हामी सबै नेपाललाई माया गर्नेहरुकाे अपेक्षा हाे। र, केही ठाउँमा नेपालमाथि पनि प्र���्न छ। यो तथ्यहरुलाई हामीले स्विकार्दा मात्र हाम्रो ‘क्रस बोर्डर’को सत्य तस्बि�� जनमानसमा पुग्छ। निरुपणकाे रणनीति तयार हुन्छ। त्यसैले एकोहोरो धारे हात उचाल्नुअघि यो विषयलाई बिमर्शको विषय बनाउँदा मात्र सही ठाउँमा पुगिन्छ। नत्र बर्बराइरहनुको अर्थ छैन।
रास्वपाका नेता-कार्यकर्ता, समर्थक-शुभेच्छुक प्रधानमन्त्रीको सतप्रतिशत गलत अभिव्यक्तिलाई ठीक साबित गर्न यो हद सम्मको हर्कत नगरिदिनुस्।एकदिन मै यसको असर हाम्रो अखण्डतामा कति परि सक्यो, मनन् गर्नुस्। देश भन्दा ठूलो अर्को चीज हुदैन। गलत ��न्न सक्नुहुन्न भने मौन वसिदिनुस् । Please!
अचानक बदलिएको व्यवहारले
धेरै क��रा सिकाउँछ…
कसैले बोल्ने तरिका बदल्छ,
कसैले समय दिन छोड्छ,
र कसैले त कारण नै नदिई टाढा हुन्छ…
तर सत्य के हो भने,
मन बदलिनु अघि व्यवहार बदलिन्छ…!! 🖤
#म_अनि_मेरो_भावना
मेरो मत बालेन, सुधन या ऐरे गैरे कसैक��� लागि होइन– यो लोकतान्त्रिक देशमा ‘रिफर्म’ खोजेर गोली थापेको मेरो सन्तानको पुस्ताका लागि मत हो। कांग्रेस र एमालेले केपी ओली नामको अमानविय प्रेतआत्माको न्यारेटिभ घिसारिहेकोमा दुःख होइन घिर्णा छ। जसले २३ भदौलाई अपमान गर्छ– त्यसले हाम्रो सन्तानको ��गतलाई अपमान गर्छ। सपना र अपेक्षालाई अपमान गर्छ। जुन दिन बालेन पनि त्यो अपमानको हिस्सा हुन्छ– त्यो हाम्रो हिस्सा हुँदैन। हाम्रो प्रधानमन्त्री हुँदैन।