नीति अनुसन्धान प्रतिष्ठान, नेपाल (नेपाल)द्वारा उत्पादन गरिएको 'नीति विमर्श' अन्तर्गत नेपाल-भारत सम्बन्ध शृङ्खलाको पहिलो भाग भोलि चैत २ गते सोमवार राति ९ बजे प्राइम टिभी एचडीमा प्रशारण हुँदै छ। यो शृङ्खला पाक्षिक हो। लामो समयपछि टेलिभिजनमा आएको छु, सुझाव दिनुहोला।
समानुपातिकतर्फ २८ हजार ३४० मत गणना गर्दा रास्वपाले ५९.०१ प्रतिशत मत ल्याएको छ। कांग्रेसले १७.५ प्रतिशत र राप्रपाले ८.९ प्रतिशत मत ल्याएको छ। त्यसैगरी नेकपा एमालेले ६.३५ प्रतिशत भोट पाएको छ। यो काठमाडौं क्षेत्र नम्बर १ को मात्रै भएकोले यो प्रतिशत तलमाथि हुनु स्वभाविक हुन्छ।
पुरै सुनियो। दोहोर्याएर सुनियो। सब ठिक छ। तर एउटै कुरा ठिक छैन– २३ गते साँझ १९ सन्तानको हत्याको खबरमा उभ्भिएर बुढानिलकण्ठ बैठकबाट फर्केपछि निर्मम ‘त्यो हत्या’बारे सत्ता साझेदार दलको महामन्त्री, लोकले आशा गरेको नेताले जुन जिम्मेवारी, जवाफदेयीता र नयाँ पुस्ताका लागि उभिने निर्णय गर्नुपर्ने थियो, त्यो भएन। तपाईँलाई कसैले काँग्रेस छोड्नुहोस् भनेको थिएन। महामन्त्री पद त्यागेर, 'म काँग्रेसको सदस्यका रुपमा नयाँपुस्तासँगै उभिएँ' भन्न कसले रोक्यो? यसको जवाफ समयले खोज्नेछ। 🙏
नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति पीडादायी छ। हामी यस कठिन समयमा नेपाली जनता र नेपाल सरकारको साथमा छौं। एक मित्रवत् छिमेकी र पहिलो रेस्पोन्डरको रूपमा भारत आवश्यक पर्ने कुनै पनि खाले सहयोग गर्न प्रतिबद्ध छ।
@MofaNepal@mofnepal
थप जिम्मेवारी 🙏
हजुरहरुको माया ,आशीर्वाद ले पुन
ऊर्जा र भौतिक तथा सहरी विकास मन्त्री को जिम्मेवारी पाएको छु ♥️
हार्दिक धन्यवाद साथै सम्पुर्ण नेपालीहरुमा ।
बधाई ❤️
@kpdhungana कृष्ण सिटौलाको घरमा आगो लगाउने पनि कम्युनिस्टहरू नै धेरै थिए। संसद भवनमा आगो लगाउनेमा नेविसंघ कोटेश्वरका पूर्वसभापति र नेपाल कमर्श क्यापसका नेविसंघका कार्यकर्ताहरू बढी थिए । क्रमश: