@uttambajra78742 अहिले सम्म समस्या भएन तर यसपाली खोज्दै थियो , पहिले नचाहिने अहिले अनिवार्य भनेर कहिले बाट नियम बनेको भनेर सोध्दा बिद्यार्थी भिसामा जाँदा लगाएको भिसा देखाउन भन्यो , pp expired भनेको , श्रम गरे तपाईंलाई सेवा सुबिधा फाइदा छ भन्यो । दुःख दिन खोजेथ्यो प्रतिप्रश्न ले गर्दा चुप लाग्यो।
@gbudhathoki सरकार ले खोज्छ भने जापान मा हुन्डी कारोबारी को बारेमा जानकारी दिन सकिन्छ तर ती कारोबारी कामदार मात्र हुन असली मालिक नेपालकै सरकार वरीपरि घुमिरहेन हुन। जानकारी दिए आफै फसिन्छ र बस्नु पर्छ चुपचाप
@Online_khabar भवनमा सफा र सुविधायुक्त महिला, पुरुष तथा अपाङ्गतामैत्री शौचालय अलगअलग हुनु पर्नेछ । सफा र स्वच्छ खानेपानीको निःशुल्क व्यवस्था हुनु पर्नेछ । सरकारी कार्यालयमा त यस्तो पर्दैन होला नी @PM_nepal_@ShahBalen
@uttambajra78742 साँघुरो बाटोमा घुम्टी मा ओभरटेक गर्ने,ट्राफिक नियम पालना नगर्ने ,जथाभावी रोक्ने, यिनीहरूको कारण पहाडी क्षेत्रमा यात्रा एकदमै असुरक्षित भएको छ।
@uttambajra78742 学生 बाट 技術人文知識国際業務मा परिवर्तन गरेको नेपाल गएर फर्किदा श्रम गर्न पर्ने अध्यादेश आईसकेको हो र बुझिदिनुस न। पहिले त आवश्यक पर्दैनथ्यो अहिले चाहिने नै भएको कि दुःख देको बुझिएन। मैले चिनेको ९ जना यो महिना फर्कदा २ जनालाई मागेछ।
@uttambajra78742 यता personal details मा name ,address ,dob मात्र छ। नेपालमा नागरिकता नं , passport number,blood group,father’s name पनि हुन्छ, यो पनि आवश्यक देख्दिन ।
र category A,B नलेखी जे हो त्यही लेख्दा राम्रो यता को जस्तै ।
@Saralsuman1 जनताको अभिमत छ त्यही बुझेर होला संयमित हुदैनन।माननीय भैसकेसी सामाजीक सञ्जालमा शालीनता देख्न पाईयोस भन्ने हो। रिस डाहा घमंड लाई कन्ट्रोल गरून भन्ने हो अरू त राम्रै छ । त्यो राम्रो लाई निरन्तरता दिन सके बर्षौ रहन्छन , नसके ५ वर्ष पछि माटोमा बिलाउछन ।
@uttambajra78742 जापानका हलाल पसल या खारे साहूजी बाट अनुसन्धान गर्ने हो भने तपाईले भनेको असली मालिक भेट्न सकिन्छ । यिनीहरूले विद्यार्थी लाई remittance बाट पैसा पठाउदा भिसा आउदैन भनेर हुन्डी बाट पठाउने गर्छन । NRNA कै सदस्य धेरै देख्छु जसको रेस्टोरेंट या हलाल पसल छ।
@Sadiksha_karki_ कारवाई हुनुपर्छ। आऊने भबिष्य मा यस्तो हर्कत गर्ने कसैले आँट गर्दैन अहिले कारवाई भयो भने । यिनीहरूको पार्टीले देश बन्द हड्ताल गर्दा त तोड़फोड़ गर्नेलाई कारवाई नगरी संरक्षण दिए,सन्देश के गयो भन्दा यस्ता भिडभाडमा जे गरेनी हुने रैछ , त्यसको नतीजा नी हो यो