पुराना दलको घेराबन्दि, कार्यकर्ता को झोले पन्ति,बीद्यार्थी (झोले सगंठन) को बिरोध अनि media trial ले गर्दा एति बलियो जन निर्वाचित सरकार पनि ५ बर्ष नटिक्ला 🤦🏻 तर मुख्य बिषय मेरो देश बन्छ कहिले 🥹 #sudangurung#balen#rabilamichhane#trending
२ सभापति अनि १ कार्यबाहक सभापतिको शुभकामना सन्देश आऊछ 🤦🏻 आफ्नै पार्टी को व्यवस्थापन गर्न नसक्ने तिनैले देश मा लोकतन्त्र माथि खतरा छ भन्दा पत्याईदिनुपर्ने 😂