India has been swept by a digital tsunami of the Cockroach Janta Party (CJP), triggered by youth anger and algorithms, signalling a fundamental shift in mainstream politics. CJP's online spread is a warning to populists in South Asia, writes Binod Dhungel.
https://t.co/6EzfXg2OVO
दक्षिण एसियाको राजनीतिक इतिहासमा यस्तो द्रुत र व्यङ्ग्यात्मक विद्रोह कहिल्यै देखिएको थिएन। यो विद्रोहले नेपालका ती लोकप्रियतावादी शासकहरूलाई पनि एउटा गम्भीर सन्देश दिएको छ, जो आफूलाई डिजिटल शक्तिको एकाधिकारी ठान्छन्। #cockroach@Cockroach4India@CJP_2029
https://t.co/TxcpX3Obwz
My lifelong strategy of staying behind the scenes has suffered a minor setback. I hope the camera tolerated me. My first TV show. ;)
https://t.co/m46vtGwZ2o
के विचाराधीन मुद्दाले फैसला कार्यान्वयन रोक्छ ? ‘द हिमालयन टाइम्स’ को दाबी र कानुनी यथार्थ #Media#Nepal#LaborRights#THT
READ MORE 👉 https://t.co/zuTCFx6dRE
In a rare incident in Nepal, The Himalayan Times’ bank accounts have been frozen and share transactions halted after the management failed to clear staff dues despite court order, affecting the two-and-a-half-decade-old national English daily
https://t.co/OtEcd5T3YA
अदालतको फैसलाबमोजिम कर्मचारीलाई दिनुपर्ने रकम भुक्तानी नगरेपछि श्रम तथा रोजगार कार्यालयले राष्ट्र बैंक र कम्पनी रजिस्ट्रारको कार्यालयलाई छुट्टाछुट्टै पत्र पठाउँदै सम्पूर्ण कारोबार रोक्का गर्न निर्देशन दिएको छ ।
https://t.co/zdYKAbtdqp