माननीय रन्जु दर्शना जी, ज्वाला संग्रौला जी, तपाईंहरू सुत्केरी हुनु भएको धेरै समय भएको छैन।
भाडाको कोठा नपाएर पुलमुनि सु��िरहेका यी बच्चाहरूको ओछ्यान कस्तो लाग्यो?
हाम्रो शिक्षा प्रणालीको संकट सतही होइन, संरचनात्मक छ। देखिने समस्या ज्वरो जस्तै हो; वास्तविक रोग निकै गहिरो छ। त्यसैले सानोतिनो सुधार होइन, गहिरो संरचनात्मक रूपान्तरण आवश्यक छ। १/n
**“जबसम्म परिस्थि��िहरू आफैं सुध्रिने दिन आउँदैन,
संघर्षलाई नै आफ्नो सौख बनाउनु पर्छ ।
किनकि समयले सधैं सजिलो बाटो दिँदैन...
कहिलेकाहीँ कठिनाइहरू नै
मान्छेलाई बलियो बनाउने अभ्यास हुन्छन् ।
जो मानिसले संघर्षसँग मित्रता गर्न सिक्छ,
उसलाई परिस्थितिले कहिल्यै हराउन सक्दैन ।”**
🙂
समाजसेवी तुलसी श्रेष्ठको समुहले उपत्यकामा बाढीले विस्थापित नागरिकलाइ भोलीदेखि खाना खुवांउदै हुनुहुन्छ ।
लत्ताकपडा आवश्यक परेमा त्यो पनि सहयोग गर्नुहुनेछ ।
If needed you can contact: 9863322793
काठमाडौ महानग�� प्रहरी बलको सूचना !
काठमाडौ महानगरपालिका क्षेत्र भित्र बर्षातको कारणले गर्दा कुनै पनि स्थानमा कुनै पनि समयमा उद्वार, व्यवस्थापन र राहतको आवश्यकता भएमा महानगर प्रहरी बलको निम्न नम्वरमा सम्पर्क राख्नसक्नु हुन्छ ।
015901763
015901764
9851356509